Author: khel chautari

आर्सनलसँग चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी आर्सनलसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मिकेल मेरिनोले निर्णायक…

७० बर्षपछि न्युक्यासललाई पहिलो घरेलु उपाधि

न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको…

जापानी फरवार्ड केन्ता हाराले बुटवलबाट एनएसएल खेल्ने

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी फुटबल क्लबले जापानी फरवार्ड केन्ता हारालाई अनुबन्ध गरेको छ। बुटबलले एनएसएलको तेश्रो संस्करणका लागि हारसँग सम्झौता गरेको हो । हारासँग हङकङ,…

पिएम कपमा आज तीन खेल हुँदै

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै छन् । आज नेपाल लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने…

एनओसीको आरोपप्रति खेलकुद मन्त्रालय र राखेपको खण्डन

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सरकारले खेलकुद क्षेत्रमा हस्तक्षेप गरेको भन्दै लगाएको आरोपप्रति युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खण्डन गरेको छ । आइतबार…

पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल सुरु, २ खेल जित्दै गण्डकी सेमिफाइनलमा  

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक…

राष्ट्रिय महिला कबड्डीको उपाधि एपीएफलाई

एपीएफले २० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपीएफले नेपाल आर्मीलाई २८-२२ ले पराजित गर्यो । अखिल…

भारतको कञ्जनजंगा फुटबल क्लब भरौल गोल्डकपको सेमिफाइनलमा

भरौल । सुनसरीको भरौलमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा भारतको कञ्जनजंगा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार वराहक्षेत्र-५ भरौलमा रहेको जडेज माविको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनल…

पाँचौ मिल्स गोल्डकप सुरू, फ्युजन फुटबल क्लबको विजयी सुरूवात

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता विराटनगरमा शुरु भएको छ । आइतबार जुट मिल खेल मैदानमा भएको उद्घाटन खेलमा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाटले सप्तरीको प्रोगेसिभ युवा क्लब…

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

धनगढी । चैत ७ गते कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष युवा…