Author: khel chautari

पिएसएल छाडेर आइपिएल खेल्ने निर्णय लिएका कोर्बिन बोश कानुनी झमेलामा

दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध…

युसुफ मलिकले चितवनबाट एनएसएल खेल्ने

एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि फरवार्ड मलिक युसुफलाई अनुबन्ध गरेको छ । चितवनले पाँचौ विदेशी खेलाडीको रुपमा युसुफलाई अनुबन्ध गरेको हो । मलिक हाल मछिन्द्र…

बुमराहले आइपिएलमा मुम्बई इन्डियन्सका सुरुका केही खेल गुमाउने

तीव्र गतिका बलर जसप्रीत बुमराहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा मुम्बई इन्डियन्सका सुरुका केही खेल गुमाउने सम्भावना बढेको छ । उनी आफ्नो चोटबाट अझै निको भएका छैनन् । त्यसैले…

अमेरिकाको उमेर समूहबाट खेलेका भिक्टोर मानसारे एफसी चितवनमा

एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि फरवार्ड भिक्टोर मानसारेलाई अनुबन्ध गरेको छ । सिरएरालेओनमा जन्मिएका भिक्टोरले अमेरिकाको उमेर समूहको राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए । पछिल्लो…

झापा एफसी र हिमालयन बैंकबीच एनएसएलका लागि साझेदारी

तेस्रो संस्करणकाको नेपाल सुपर लिगमा कोशी प्रदेशको एक मात्र टिम झापा फुटबल क्लबले हिमालयन बैंकलाई आफ्नो आधिकारिक बैंक साझेदारको रूपमा घोषणा गरेको छ । क्लबका महासचिव सुजन गौतमले नेपाल सुपर…

पिएसजीको अपराजित यात्रा कायमै

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले अपराजित यात्रा कायम राखेको छ । सिजनमा २१औं जित निकाल्ने क्रममा आइतबार पिएसजीले मार्सेलाई ३-१ ले पराजित गर्यो । घरेलु मैदानमा पिएसजीलाई…

मेस्सीको गोलमा मियामीको पुनरागमन जित

अमेरिकन मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले पुनरागमन जित निकालेको छ । मियामीले सोमबार एटलान्टा युनाइटेडलाई २-१ ले हरायो । एटलान्टाको घरेलु मैदानमा भएको खेलमा १-० ले पछि परेको…

फर्नान्डेजको उच्च प्रदर्शनमा युनाइटेडको सहज जित

कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि…

एटलान्टाविरुद्ध इन्टरको सहज जित

इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई पराजित गरेको छ । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरका लागि कार्लोस…

एट्लेटिको मड्रिडमाथि बार्सिलोनाको पुनरागमन जित 

स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । बार्सिलोनाले आइतवार एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । २-० ले पछि परेको खेलको अन्तिम…