Author: khel chautari

सेपाकताक्रो विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

विश्वकप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङले टोलीको बिदाई गरेका हुन् । सो क्रममा उनले खेलाडीहरूलाई आत्माविश्वसका साथ खेल्न…

‘मिसन २०२६’ खेलकुद अभियान हो: सदस्य सचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदका लागि शुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् । मिसन २०२६ को समिक्षा…

त्रिशुली अल्ट्रा रेस चैत २३ मा हुने

नेपाल एडभेन्चर रनिंग महासंघको आयोजनामा त्रुिशली अल्ट्रा रेस आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमतीको मुख्य सहयोगमा महासंघले चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट सुरु हुने अल्ट्रा रेसको…

नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

पोखरा । दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तर्गत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल प्रतिष्पर्धामा आयोजक सूर्य तारा क्लबलाई ३-०…

एपिएफले कर्णालीलाई हरायो

विभागी टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताम कर्णाली प्रदेशलाई पराजित गरेको छ । आइतबार भएको खेलमा एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको…

वर्षाको कारण नेपाल र हङकङबीचको खेल रद्द

युगाण्डामा जारी चार देशीय महिला टि-२० सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समयअनुसार दिउँसो पौने १ बजे एन्टेबे क्रिकेट ओभल युगाण्डामा…

लुम्बिनीले बागमतीलाई हरायो

लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई पराजित गरेको छ । आइतवार भएको खेलमा लुम्बिनीले बागमतीलाई ४८ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १ सय १६…

पाँचौं मिल्स गोल्डकप आजदेखि

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । विराटनगरको ऐतिहासिक जुट मिल खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल सप्तरीको प्रोगेसिभ युवा क्लब फत्तेपुर र उदयपुरको फ्युजन…

विपिनको ६ विकेटमा कोशीको पहिलो जित

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । जारी पिएम कपमा पहिलो जित निकाल्ने क्रममा कोशी प्रदेशले गण्डकीलाई ९ विकेटले पराजित…

जमैकन गोलकिपर अमल नाइट एफसी चितवनमा

जमैकाको राष्ट्रिय टोलीबाट खेलिसकेका गोलकिपर अमल नाइट एफसी चितवनमा अनुबन्ध भएका छन् । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि चितवनले विदेशी गोलकिपर नाइटलाई अनुबन्ध गरेको हो । नाइटले…