शहिद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लब र ब्वाइज युनियन क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुबै टिमले गोल गर्न सकेनन् । दुवै टोलीले गोलका लागि केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् ।

जारी लिगमा दुवै टोलीले लगातार दोश्रो खेलमा बराबरी खेलका हुन् । यो नतिजासँगै दुवै टोलीको २ खेलबाट २ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *