फर्डिनान्डले हस्ताक्षर गरेको ललितपुरको जर्सी १ लाख १५ हजारमा विक्री
इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व डिफेण्डर रियो पर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी कार्यक्रममा अक्सन गराइएको थियो । उक्त जर्सीको बेस प्राइज ५० हजार राखिएको थियो र हरेक बिडमा ५…










