झापा एफसीमा मोन्टेनेग्रान गोलकिपर नेमान्जा लेमाजिच
नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणका लागि झापा एफसीले २६ वर्षीय मोन्टेनेग्रान गोलकिपर नेमान्जा लेमाजिचलाई अनुबन्ध गरेको छ । झापा एफसीले टोलीलाई बलियो बनाउने उद्देश्यसहित लेमाजिचलाई भित्र्याएको हो ।…










