Author: khel chautari

आर्मीलाई पराजित गर्दै एपीएफले जित्यो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि

चितवन । एपिएफ एफसीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको…

बक्सिङका महान खेलाडी जर्ज फोरम्यानको निधन

बक्सिङका महान खेलाडी जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ । “बिग जर्ज” उपनामले परिचित फोरम्यानले आफ्नो करियरमा अविश्वसनीय सफलता प्राप्त गर्दै दुईपटक विश्व हेभिवेट च्याम्पियन बन्ने कीर्तिमान राखेका…

नेसनल स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ र स्वस्तिकालाई

काठमाडौं । तेन्जिङ राई र स्वस्तिका चौधरीले ‘वोड्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ को उपाधि जितेका छन् । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए) को आयोजनमा शनिवार…

भरौल गोल्डकपको उपाधि द योङ ब्रदर्सलाई

कालाबन्जर (सुनसरी ) । आठौं अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि द योङ ब्रदर्श क्लब इटहरीले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लब काठमाडौंलाई टाइब्रेकरमा ३-१…

अनिशले जिते लुम्बिनी पिस म्याराथनको उपाधि

लुम्बिनी । तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२५ मा शनिबार अनिश थापामगर च्याम्पियन भएका छन् । यस्तै महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो भइन् । म्याराथनमा पुरुष खेलाडीको मात्र सहभागिता…

पोखरामा एनएसएलको ट्रफी प्रदर्शन

पोखरा । तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) आगामी चैत १६ देखि वैशाख १३ सम्म हुँदैछ। सोही प्रतियोगिताको ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको छ ।…

अन्नपूर्ण आरसीटीमा नयाँ नेतृत्व

अन्नपूर्ण आरसीटीले शनिबार राजेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सहिद स्मारक लिग ए डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसीटीको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर…

सूर्य तामाङको ५ विकेटमा कोशीमाथि बागमतीको फराकिलो जित

स्पिनर सूर्य तामाङले ५ विकेट लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा बागमतीले कोशी प्रदेशमाथि १३१ रनको फराकिलो जित…

धनगढी एफसीले भित्र्यायो ब्राजिलियन विंगर सर्जियो

धनगढी । धनगढी एफसीले नेपाल सुपर लिग एनएसएलको लागि ब्राजिली विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ । धनगढी एफसीले आगामी चैत्र १६ देखि बैशाख १३ सम्म हुने फ्रेन्चाईज फुटबल प्रतियोगिता…

एलिसनले अर्जेन्टिनाविरुद्धको खेल नखेल्ने

ब्राजिलका गोलकिपर एलिसन बेकर टाउकोमा चोट लागेपछि आफ्नै क्लब लिभरपुल फर्किएका छन् । ब्राजिल फुटबल महासंघ (सिबिएफ) ले शुक्रबार यसबारे जानकारी दिएको हो । एलिसन २०२६ विश्वकप छनोटअन्तर्गत बिहीबार भएको…