नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्‌ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

अल्डरसट टाउन एफसी स्टेडियम इबीबीमा भएको मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको हो।

पहिलो हाफमै दुई गोल खाएको नेपालले दोस्रो हाफमा भने सम्हालियर खेलेको थियो।

नेपालले यसअघि शनिबार ब्रिटिश आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *