रिजनले जिते कार र बाइक दुवै, अरु खेलाडीले के–के पाए ?
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन– ३ मा उत्कृष्ट प्रदर्शन गरेका चितवन राइनोजका बलर रिजन ढकालले कार र मोटरसाइकल दुवै पुरस्कार प्राप्त गरेका छन् । एनपिएलको सिजन– ३ मा रिजनले ८…
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन– ३ मा उत्कृष्ट प्रदर्शन गरेका चितवन राइनोजका बलर रिजन ढकालले कार र मोटरसाइकल दुवै पुरस्कार प्राप्त गरेका छन् । एनपिएलको सिजन– ३ मा रिजनले ८…
यूएईको अबुधाबीस्थित हृदयरियाट टापुमा हुने २०२६ वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएको छ । नेपाल ट्रायथलन संघका अनुसार नेपालको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीमा सन्तोष राई…
उद्घाटन खेलमा सजिना स्याङताङको ह्याट्रिकको मद्दतले झापा–११ फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई १०–० ले हराउँदै दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एकपक्षीय खेलमा झापाले पोखरालाई…
कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरेको छ । भौतिक…
काठमाडौं । द एक्सेल्सियर स्कुलले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ । स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा एक्सेल्सियरले केभीसीलाई ४४–४० ले पराजित…
नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ । त्यसमध्ये छनौट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन् । एनएफएलका कमिश्नर…
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) का…
काठमाडाैं । आयोजक भ्याली पब्लिक हाइ स्कुलले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार दोहोरो जित हात पारेको छ । भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकको ‘ए’…
कतारमा जारी एसिया कप राइजिङ स्टार्स कप अन्तर्गत नेपालले पहिलो खेलमा लज्जास्पद हार बेहोरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाल भारत ‘ए’सँग ३०६ रनले पराजित भएको हो । ३३३ रनको…
काठमाडौं । नेपालमा पहिलोपटक यू–२० फोर नेसन अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र थाइल्याण्डका जुनियर राष्ट्रिय…