Month: २०८३, ८ मंसिर सोमबार ०७:४१

सुदूरपश्चिम खप्तड गोल्डकपको सातौं संस्करण पुस २१ देखि

‘सुदूरपश्चिम खप्तड गोल्डकप’ को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ । आइतबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम–११ स्पोट्र्स क्लब धनगढीले धनगढी रङ्गशालामा पुस २१…

बागमती प्रदेश बुद्धिचाल छनोट सुरु 

ललितपुर । मिति २०८३ मंसिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने नेपाल सरकार खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को आयोजना रहने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश…

हिमालयन जुनियर चेस च्याम्पियनशिपमा आयान र नायुमा च्याम्पियन

काठमाडौं । हिमालय चेस एकेडेमीले आयोजना गरेको हिमालयन जुनियर चेस च्याम्पियनशिपमा आज निसर्ग बाटिका स्कुलका आयान जोशी र शिखर स्कुलकी नायुमा मगर च्याम्पियन भएका छन् । उनिहरु आज सम्पन्न भएको…

प्लेअफ खेल्न अभिषेक चीन प्रस्थान

काठमाडौँ । पोखराका टेनिस खेलाडी अभिषेक बस्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया–प्यासिफिक वाइल्डकार्ड प्लेअफ खेल्न चीनको छेङ्दु पुगेका छन् । यो प्रतियोगिताको छनोट चरणमा वाइल्डकार्ड पाउने उनी पहिलो नेपाली खेलाडी…

शानदार जित निकाल्दै आर्मी झापा महिला गोल्डकपको सेमिफाइनलमा

चन्द्रा भण्डारी र हेमा चौधरीले ह्याट्रिक गर्दा त्रिभुवन आर्मी फुटबल क्लब भारतीय टोली गयेसपुर वुमन फुटबल एकेडेमीविरुद्ध गोलवर्षा गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । गयेसपुरलाई १०–० ले पराजित गर्दै आर्मी…

भ्याली पब्लिक कप : न्युटन र गण्डकी विजयी

काठमाडौं । न्युटन र गण्डकीले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा न्युटनले हेराल्डलाई २२–१८ ले…

आयोजक रेडियन्ड पब्लिकको ह्याट्रिक जित

काठमाडौं । आयोजक रेडियन्ट पब्लिकले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार ह्याट्रिक जित निकालेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा जित…

दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आज सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र…

इन्टर मियामी एमएलएस प्लेअफको पहिलो खेलमा कोलम्बस क्रुसँग पराजित

अमेरिकी मेजर लिग सकर (एमएलएस) को प्लेअफअन्तर्गत पहिलो चरणको खेलमा लियोनल मेसीको टोली इन्टर मियामी कोलम्बस क्रुसँग ३–० गोल अन्तरले पराजित भएको छ । आइतबार बिहान भएको खेलमा कोलम्बस क्रुले…

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफलाई

सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित…