रापिड बुद्धिचालको उपाधि पुरुषोत्तम सिलवाललाई
काठमाडौं । काठमाडौं स्पोर्ट्स एकेडेमी तथा काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा सञ्चालित केएसए काठमाडौं वडा कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम पुरुषोत्तम सिलवालले जितेका छन् । उपाधि…


