Month: २०८३, २७ आश्विन मंगलवार ०८:१२

काठमाडौं गोर्खाजको आधिकारिक साझेदारको रूपमा ओरायन अनुबन्धित

नेपाल प्रिमियर लिग (एनपिएल) को प्रमुख टोलीमध्ये एक काठमाडौं गोर्खाजले ओरायनको नेपालका लागि आधिकारिक वितरक मिलेनिया ग्लोबल प्रा. लि. र यसको प्रमुख ब्रान्ड ओरायन चोको-पाई (विश्वको नम्बर १ चोको-पाई) लाई…

प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप : आयोजक प्रकाशपुर सेमिफाइनलमा

प्रकाशपुर (सुनसरी) । सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा जारी प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप रात्रिकालीन फुटबल प्रतियोगितामा आयोजक प्रकाशपुर युवा जमात सेमिफाइनलमा प्रवेश गरेको छ । श्री प्रकाश माध्यमिक…

एनएसए कप पौडी: पहिलो दिन राष्ट्रिय कीर्तिमान

१४ औँ एनएसए कप सर्ट कोर्स पौडी च्याम्पियनसिपको पहिलो दिन विभिन्न रोमाञ्चक प्रतिस्पर्धा, नयाँ राष्ट्रिय कीर्तिमान र खेलाडीहरूको उत्कृष्ट प्रदर्शन भएको छ । प्रतियोगिताको पुरुष १५०० मिटर फ्रिस्टाइलको ‘ए’ फाइनलमा…

प्रयागराज सिंह सुवाल स्मृति फुटसल ४, ६,१६ र १४ वडा सेमिफाइनलमा

काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा भइरहको चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नं ४, ६,१६ र १४ सेमिफाइनलमा प्रवेश गरेकाे छ । साेमबार भएकाे क्वार्टरफाइनलमा ४…

मण्डिखाटार टेनिसमा भ्रातृत्व र खेलभावनाको उत्सव: समीर-भीष्म र ताशी-पासाङको जोडीलाई उपाधि

खेलाडीहरूबिच आपसी भ्रातृत्व, खेलभावना र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित ‘इन-हाउस मण्डिखाटार टेनिस क्लब डबल्स टुर्नामेन्ट’ उत्साहका साथ सम्पन्न भएको छ । मण्डिखाटार टेनिस क्लबको आयोजनामा भएको उक्त…

नेपालका पाँच जनालाई ओसिएको सम्मान

एसियाको सर्वोच्च खेल संस्था ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले २० औँ एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटीका चार जना र नेपालका एक खेल पत्रकारलाई प्रशंसापत्रसहित सम्मान गरेको छ । ओसिएले…

यू–१७ रग्बीमा कटारीलाई दोहोरो उपाधि, फिक्कल दुवैतर्फ उपविजेता

सिन्धुली । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको उपाधि कटारी नगरपालिकाले जितेको छ । सोमबार सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सम्पन्न…

कोशीमा सदस्यसचिव सम्मेलनको तयारी, खेलकुदमा सहकार्यको नयाँ अभ्यास

विराटनगर । खेलकुदको विकास र प्रवर्धनका लागि सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव पहिलोपटक कोशी प्रदेशमा भेला हुने भएका छन् । प्रदेशहरूबीच खेल आदानप्रदान, संयुक्त प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने योजनासहित…

कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर

काठमाडौंको बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुमको सञ्चालनमा आएको छ । सोमबार बालाजुस्थित ग्यालेक्सी फिटनेस सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिकेटर कुशल भुर्तेलले गरेका हुन् । सोही अवसरमा क्रिकेटर भुर्तेललाई ग्यालेक्सी…

लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले लोटो स्पोर्टलाई आफ्नो आधिकारिक अपरेल पार्टनरका रूपमा अनुबन्ध गरेको छ । इटालीमा स्थापना भएको लोटो स्पोर्ट एक अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड…