Month: २०८३, २९ आश्विन बिहीबार २०:५७

तीनदिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न

काठमाडौं । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट…

पाल्पामा क्रिकेट प्रतियोगिता आयोजना हुने

पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहामा श्रीकृष्ण युवा क्लबले बडादसैँ तथा शुभ दीपावलीको अवसरमा वडा स्तरीय नकआउट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबका अनुसार यही कात्तिक २ गते साबिक वडा…

मिस नेपाल वल्र्ड दीपमाला नेपालगन्जमा दौडिने

नेपालगन्ज । मिस नेपाल वल्र्ड २०२६ दीपमाला ढकाल यही मंसिर १२ गते शनिवार नेपालगन्जमा दौडिने भएकी छिन् । धारा नेपालगन्ज म्याराथनको १२औं संस्करणमा परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउन उनी…

दशैँ कप इन्डोर क्रिकेटको उपाधि आई मोबाइल इन्टरकन्टिनेन्टललाई

विराटनगर । विराटनगरमा आयोजित दशैँ कप २०८३ इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आई मोबाइल इन्टरकन्टिनेन्टलले जितेको छ । सिद्धार्थ स्पोर्टिङ क्लबको आयोजनामा असोज २७ र २८ गते सम्पन्न प्रतियोगिताको फाइनलमा अन्नपूर्ण…

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स आफ्ना समर्थकलाई स्कुटर उपहार दिने भएको छ । सुदूरपश्चिमले एथर नेपालसँगको सहकार्यमा एक भाग्यशाली समर्थकलाई स्कुटर उपहार दिन लागेको हो ।…

प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप : आयोजक प्रकाशपुर युवा जमात फाइनलमा

प्रकाशपुर (सुनसरी) । सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा जारी प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप रात्रिकालीन फुटबल प्रतियोगितामा आयोजक प्रकाशपुर युवा जमात फाइनलमा प्रवेश गरेको छ । बुधबार श्री प्रकाश…

टेबलटेनिस च्याम्पियनसिपमा रसिन र इभानालाई स्वर्ण

काठमाडौं । एभीएम टेबलटेनिस क्लबकाद्वय रसिन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा बुधबार स्वर्ण जितेका छन् । यु–२१ सिंगल्सको ब्वाइजमा रसिन र गल्र्समा इभानाले स्वर्ण जितेका हुन् ।…

लुम्बिनी लायन्सको कुलेस्ट पार्टनरमा जोडियो हाइअर

डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग नेपाल प्रिमियर लिग (एनपिएल) को लागि हाइअर जोडिएको छ । एनपिएलको तेस्रो सिजनका लागि लुम्बिनी लायन्सको कुलेस्ट पार्टनरको रुपमा हाइअर रहने छ । लुम्बिनी लायन्सका प्रमुख…

प्रयागराज सिंह सुवाल स्मृति कपकाे उपाधी १६ वडालाई

काठमाडौं । चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिका १६ वडाले जितेको छ । बुधबार भएको फाइनल खेलमा कामपा ६ नं. वडालाई २–१ गोलले पराजित गर्दै…

एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको १५ औं महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका…