Month: २०८३, ३० आश्विन शुक्रबार १७:३१

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वानडो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन् । यहाँ आयोजित कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा हुम्ला र…

कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्सको निरन्तरता

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच तेस्रो संस्करणका लागि सहप्रायोजन सम्झौता भएको छ । सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र…

बाढी पीडित पदक विजेता रेजिनलाई एनटीएको सहयोग

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बाढी पीडित तेक्वान्दोका साग पदक विजेता रेजिन रिमाललाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी पूर्व सदस्य नन्दा…

लुम्बिनी लायन्सको नयाँ जर्सी सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि साविक विजेता लुम्बिनी लायन्सले नयाँ जर्सी सार्वजनिक गरेको छ । टोलीले ‘हाम्रो राज, हाम्रो शान’ भन्ने भावनासहित नयाँ जर्सी सार्वजनिक गर्दै उपाधि…

एसियाड पदक विजेता तेन्जिङलाई तार्केश्वरको सम्मान

काठमाडौं । तार्केश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ । तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज…

एनपीएलमा डीआरएस प्रविधि भित्र्याउने तयारीः खेल तालिका पनि हेरफेर हुन सक्ने

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि भित्र्याउने तयारी गरेको छ । प्रतियोगितालाई थप निष्पक्ष र व्यावसायिक बनाउन उक्त प्रविधि प्रयोग गर्ने गृहकार्य भइरहेको…

फागुन १ बाट नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा

नेपाल फुटबल लिग (एनएफल) को रूपमा शुक्रबार नयाँ फ्रेन्चाइज लिगको घोषणा गरिएको छ र यो फागुन १ बाट सुरु हुनेछ । ‘नयाँ युगको सुरुआत’ सँगै सुरु हुन लागेको प्रतियोगितामा सहभागी…

आईएसएफ फुटबल वल्र्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने

आईएसएफ फुटबल वल्र्ड कपको २९ औं संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता अक्टोबर १७ देखि २६ तारिखसम्म हुनेछ ।…

टेनिस टोली भियतनाम जाने

बिलि जिन किङ कपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टेनिस टोली अक्टोबर १९ तारिख भियतनामको फान थिट जाने भएको छ । अक्टोबर २१ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा…

ह्यान्डबल टोली बंगलादेश जाने

आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा सहभागी हुन नेपाली ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका जाने भएको छ । कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा बन्दना राई (कप्तान), उमा…