रातो बंगलाको दोहोरो जित
रातो बंगलाले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत फुटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । रातो बंगलाले ब्वाइज÷गल्र्स दुवैमा सहज जित हात पार्यो । बुङमतिस्थित आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा भएको…
रातो बंगलाले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत फुटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । रातो बंगलाले ब्वाइज÷गल्र्स दुवैमा सहज जित हात पार्यो । बुङमतिस्थित आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा भएको…
काठमाडौं । कराते टोलीले जापानमा हुने २० औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ । जापानको टोकियोस्थित विश्व सितोरियो करातेको मेन डोजोमा टोली सेप्टेम्बर ६ देखि १६ तारिखसम्म…
काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि टेबल टेनिस खेलाडी योङगी पौडेल र इभाना थापा थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । उनीहरूले सेप्टेम्बर ४ देखि १५ तारिखसम्म थोनबुरी…
चौथो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिराहाको सलहेस युवा क्लबले जितेको छ । सलहेसले यसअघि तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि जितेको थियो । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल…
नेपालमा पहिलो पटक आयोजना भएको भलिबलको पुरुष फ्रेन्चाइज प्रतियोगितामा सगरमाथा स्मासर्सले विजयी शुरूआत गरेको छ । सगरमाथाले शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा मधेश वारियर्सलाई ३–१…
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य…
काठमाडौं । पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्यसहित आयोजना हुन लागेको…
ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा झापा-११ लाई हराउँदै फिदिम स्पोर्टिङ क्लब पाँचथरले फाइनल यात्रा तय गरेको छ । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा बुधबार भएको…
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करण भोलि भदौ…
काठमाडौं । द भेलोसिटी स्कुलको आयोजनामा दोश्रो भेलेसिटी अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । ‘खेलकुदमार्फत एकता र सकारात्मक ऊर्जाको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगितामा काठमाडौं…