Month: २०८३, १८ श्रावण सोमबार ०९:४४

पदक विजेतासहित कार्की सम्मानित

काठमाडौं । बहराइनमा भएको आईएसएफ जिमनासाइडका पदक विजेता खेलाडी तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएसएफ) को चुनावी साधारण सभाबाट हालै कार्यकारी सदस्यमा निर्वाचित राजकुमार कार्कीलाई आइतबार सम्मान गरिएको छ ।…

एआईए र ब्रम्हकुञ्ज सेमिफाइनलमा

काठामाडाैं । एआईए र ब्रम्हकुञ्ज पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एआईएले मित्रश्री पाठशालालाई २–१ तथा ब्रम्हकुञ्जले आयोजक भ्याली पब्लिकलाई टाइब्रेकरमा २–१…

हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई चार पदक

नेपालका चार जना खेलाडीले थाइल्यान्डमा भएको नवौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार पदक जितेका छन् । थाइल्यान्डको पटाया सिटीमा सम्पन्न च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले समान दुई रजत र कांस्य पदक…

सविनालाई रजत

नेपालीकी सविना भट्टराईले आठौं एसियन इन्डोनेसिया ओपन तेक्वान्दो च्याम्पियनसिप (जि २) मा रजत पदक जितेकी छन् । इन्डोनेसियाको जकार्तामा सविनाले ४० वर्षमुनि महिला एकल पुम्सेमा रजत जितेको नेपाल तेक्वान्दो संघका…

तरहरा कप फुटबल प्रतियोगिता शुरु, पूर्वाञ्चलको विजयी सुरुआत

सुनसरीको इटहरीस्थित तरहरामा आइतबारदेखि प्रथम तरहरा कप फुटबल प्रतियोगिता शुरु भएको छ । तरहरा फुटबल क्लबको खेल मैदानमा भएको उद्घाटन खेलमा पूर्वाञ्चल युनाइटेड क्लब, मोरङ विजयी भएको हो । मधेसा…

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

काठमाडौँ । पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ । बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा मेन्टेन…

विनोद भण्डारी युरोप टी–१० क्रिकेट प्रतियोगिताको ब्रान्ड एम्बेस्डर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारी आगामी सेप्टेम्बरमा पोर्चुगलमा आयोजना हुने युरोप टी–१० क्रिकेट प्रतियोगिता २०२६ का लागि ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । गैरआवासीय नेपाली…

वाङचु, विकास र आकास नकआउट चरणमा प्रवेश

काठमाडौं । नेपालका नम्बर एक खेलाडी वाङचु तामाङ लगातार दोस्रो जितसहित प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपको क्वाटरफाइनलमा पुग्न सफल भएका छन् । काठमाडौँ खेल…

‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ प्रदर्शनी हुँदै

काठमाडौं । नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एशियाकै पहिलो र एकमात्र ओलम्पिक संग्रहालयका रूपमा स्थापित नेपाल ओलम्पिक म्यूजियमले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा नेपालकै पहिलो खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको…

कर्पोरेट क्रिकेट लिग सिजन–३ भदौ १८ देखि, २० टोलीको सहभागिता रहने

काठमाडौं । भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिग (सीसीएल) सिजन–३ आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगिता बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेल मा सञ्चालन…