Month: २०८३, २५ श्रावण सोमबार १९:३०

एन्जल्स र नेरिकको जित

काठमाडौं । आयोजक एन्जल्स हार्ट नेसनल स्कुल र नेरिक एकेडेमीले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ मा सोमबार जित हात पारेका छन् । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा एन्जल्सले क्रिएटिभ एकेडेमीलाई…

तेजस्वी र महामञ्जुश्रीलाई सफलता

तेजस्वी एकेडेमी र महामञ्जुश्रीले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सफलता हात पारेका छन् । तेजस्वीले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई २२–१३ ले पराजित गर्यो । तेजस्वीको…

ह्वीलचेयर बास्केटबलका प्रशिक्षकलाई समावेशी कोचिङ प्रशिक्षण

काठमाडौं । ह्वीलचेयर बास्केटबल तथा अन्य अपाङ्गता खेलकुदमा समावेशी कोचिङ सम्बन्धी प्रशिक्षकको ज्ञान, सीप र व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने प्रशिक्षण सम्पन्न भएको छ । नेपाल स्पाइनल कर्ड…

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

काठमाडौं । नेपालका शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेका छन् । मंगोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक वेल्ट तेश्रो डान प्याटर्नमा कांस्य जितेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो…

ग्रिनफिल्ड र न्यु जेनिथको जित

आयोजक ग्रिनफिल्ड र न्यु जेनिथले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेका छन् । बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले अद्वित्यलाई १४–६ तथा न्यु जेनिथले जेसिसलाई ९–७ ले…

एन्जल्स हार्ट नेसनलको विजयी सुरुआत

काठमाडौं । आयोजक एन्जल्स हार्ट नेसनल स्कुलले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ मा आइतबार विजयी सुरुआत गरेको छ । एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको व्यवस्थापन तथा नेपाल प्रिमियर…

काठमाडौं प्रज्ञा कुञ्जको दोहोरो जित

काठमाडौं प्रज्ञा कुञ्जले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार दोहोरो जित हात पारेको छ । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको खेलमा काठमाडौं प्रज्ञा कुञ्जले युरो स्कुल, छाउनीलाई २–०…

कर्णाली रंगशालामा अत्याधुनिक पौडी पोखरी तयार

काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा निर्माण गरिएको अत्याधुनिक पौडी पोखरीको निर्माण कार्य सम्पन्न भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको पौडी…

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी १५ पदक जितेका छन् । उनिका पौडेल, आदिश विष्ट, प्रिशा…

नेपाल स्की संघको सातौँ नियमित साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल स्की संघको सातौँ साधारण सभा आइतबार सम्पन्न भएको छ । स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठको सभापतित्वमा भएको बन्द सत्रले आर्थिक वर्ष २०८३–८४ का लागि ३४ लाख ८०…