Month: २०८३, २१ असार आईतवार १८:२८

जुनी राईसहित तीन नेपाली निर्णायकले चीनमा अन्तर्राष्ट्रिय उसु निर्णायक कोर्स पूरा

१३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता जुनी राईसहित नेपालका तीन उसु निर्णायकले चीनमा आयोजित अन्तर्राष्ट्रिय उसु निर्णायक प्रशिक्षण तथा प्सर्टिफिकेसन कोर्स सफलतापूर्वक पूरा गरेका छन् । राईसँगै…

एम्बाप्पेको प्रेम जीवन विश्वकपमा चर्चाको विषय : को हुन् सुन्दरी एक्सपोसिटो ?

फ्रान्सका स्टार फुटबलर किलियन एम्बाप्पे फिफा विश्वकप २०२६ मा आफ्नो उत्कृष्ट खेल प्रदर्शनका साथै निजी जीवनका कारण पनि लगातार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाइरहेका छन् । मैदानमा विपक्षी टोलीका लागि…

मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले ‘भियग्रा’ प्रयोग गर्न पाउने

मेक्सिकोविरुद्धको खेलमा इङ्ग्ल्यान्डका खेलाडीले ‘भियग्रा’ प्रयोग गर्न पाउने भएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार मेडिकल स्टाफले खेलाडीहरूलाई भियग्रा खाने अनुमति दिएका हुन् । मेक्सिकोको प्रतिष्ठित ‘एस्टाडियो एज्टेका रंगशाला’मा हुने खेलअघि…

शारीरिक सुगठन टोलीको भव्य स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १६औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतासहितको टोलीलाई आइतबार स्वागत गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा सांसद् रजनी…

मोरङ बहिरा क्रिकेट संघलाई मोरङ उद्योग व्यापार संघद्वारा जर्सी सहयोग

विराटनगर । मोरङ उद्योग व्यापार संघले आफ्नो हीरक जयन्ती वर्षको अवसरमा मोरङ बहिरा क्रिकेट संघलाई खेल पोशाक (जर्सी) सहयोग गरेको छ । आगामी चौथो प्रादेशिक बहिरा क्रिकेट प्रतियोगितामा सहभागी हुने…

कोशी प्रदेशस्तरीय महिला फुटबल उपाधि फेयर फुटबल क्लबलाई

इटहरी । सुनसरीको इटहरीमा सम्पन्न कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि फेयर फुटबल क्लब, सुनसरीले जितेको छ । शनिबार भएको फाइनल खेलमा आत्मा पवित्र एससी, इलाम १-० गोल अन्तरले पराजित…

कोहलपुरमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु

काठमाडाैं । कोहलपुरको मैटहवामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । फिफा मास्टर विप्लव गौतमले एन्फा बाँकेका फुटबल प्रशिक्षक युवराज शाहीलाई बल हस्तान्त्रण गर्दै प्रशिक्षण कार्यक्रमको शुभारम्भ…

‘४१ वर्षे रोनाल्डोलाई खेलाउनु पागलपन मात्रै’ : ज्लाटन इब्राहिमोविच

विश्वकप फुटबल २०२६ अन्तर्गत पोर्चुगल नकआउट चरण (राउन्ड अफ १६) मा प्रवेश गरे पनि टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको भूमिकालाई लिएर बहस सुरु भएको छ । स्वीडेनका लिजेन्ड स्ट्राइकर ज्लाटन इब्राहिमोविचले…

सुमनलाई कांस्य पदक

काठमाडौं । नेपाली कराते खेलाडी सुमन तिमिल्सिना युएस ओपन आईएसकेए विश्व मार्सल आट्र्स च्याम्पियनसिपमा कांस्य जितेका छन् । अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगतिामा सुमनले पुरुष एकल कातामा कांस्य जितेका हुन् ।…

शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक

काठमाडौं । नेपालकी विनु जिटीले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दोहोरो पदक जितेकी छन् । भुटानको थिम्पुमा भएको प्रतियोगिताको अन्तिम दिन शनिबार विनुले महिला स्विमसुटमा…