Month: २०८३, १९ असार शुक्रबार १९:३२

एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन

ललितपुर । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन् । चौथो संस्करणको ९ चरण सम्पन्न चेस प्रतिस्पर्धामा…

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : दीपेन्द्र र मानमती उत्कृष्ट

काठमाडाैं । ‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’मा वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दिपेन्द्रसिंह ऐरी र महिलातर्फ कबड्डीका मानमती बिष्ट उत्कृष्ट घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको…

इन्टर कलेज प्लस–टु फुटसलको उपाधि कान्तिपुर कलेजलाई

विराटनगर जेनिथ इन्टरनेशनल कलेजका बीबीए छैटौं सेमेस्टरका विद्यार्थीहरूले ‘कर्पोरेट गभर्नेन्स’ विषयअन्तर्गतको परियोजना कार्यका रूपमा आयोजना गरेको इन्टर कलेज प्लस–टु फुटसल प्रतियोगिता–२०२६ को उपाधि कान्तिपुर कलेजले जितेको छ । बिराटनगर सिटी…

शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

काठमाडौं। नेपालले १६औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित ३ पदक जितेको छ। भुटानको थिम्पुमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले समान १–१ रजत र कांस्य पनि जितेको नेपाल…

नेपाल इन एसियन गेम्स रोड टु आइची–नागोया संवाद कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले विश्व खेलकुद पत्रकार दिवसको उपलक्ष्यमा बिहीबार नेपाल इन एसियन गेम्स रोड टु आइची–नागोया संवाद कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा राष्ट्रिय…

२० औँ एशियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्छौंः सदस्यसचिव मेहता

काठमाडौँ । जापानमा आयोजना हुने आगामी २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले प्रतिस्पर्धा गर्ने खेल र खेलाडीको टुङ्गो लागेको छ । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)…

एन्फालाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुन दिँदैनौं: खेलकुदमन्त्री

सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्दै यसलाई पूर्वखेलाडी तथा खेलप्रेमीहरूको नेतृत्वमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । फिफाद्वारा एन्फा निलम्बन गरिएको प्रसङ्गमा…

एरिका गुरूङ सम्मानित

काठमाडौं । तार्केश्वर नगरपालिकाले कराते खेलाडी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । इन्डोनेसियामा भएको २२ औं सिनियर एसियाली करातेमा कांस्य जितेकोमा एरिकालाई २५ हजार नगदसहित सम्मान गरिएको हो…

१८ औं काठमाडौं म्याराथन असोज २४ गते हुने

काठमाडौं । नेपालको प्रतिष्ठित सडक दौड प्रतियोगिता सिद्धार्थ बैंक १८ औं काठमाडौं म्याराथन आगामी असोज २४ गते दशरथ रंगशालाबाट आयोजना हुने भएको छ । एनआरएस स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको तयारी…

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति अगाडि

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश श्रेष्ठ र प्रकृति बस्नेत शीर्ष स्थानमा छन् ।…