Month: २०८३, २७ असार शनिबार २०:०१

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

काठमाडौं। ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा सम्पन्न बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ बेथानचोक गाउँपालिकाले उपाधि जितेका छन्…

कोहलपुर माइल दौडमा समिर र चेतना च्याम्पियन

कोहलपुर । एम्स वन ग्लोबल माइल अन्तर्गत शनिवार भएको कोहलपुर माइल(१.६किमी)दौडमा समिर बस्नेत र चेतना बस्नेत च्याम्पियन बनेका छन् । उदाउँदो सहर कोहलपरमा भएको पहिलो अन्तर्राष्ट्रिय संस्थासँग आवद्धता प्राप्त प्रतियोगिता…

आफू जन्मेको देशविरुद्ध खेल्दै हालान्ड, इतिहास रच्ने मौका

नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड आज राति आफ्नै जन्मभूमि इंग्ल्याण्डविरुद्ध मैदान उत्रँदै छन् । उनको जन्म सन् २००० मा इंग्ल्याण्डको लिड्स शहरमा भएको थियो, जहाँ उनका पिता अल्फ–इङ्गे हालान्ड व्यावसायिक…

फ्रान्सलाई यामलको कडा चुनौती: ‘डर हामीलाई होइन, उनीहरूलाई लाग्नुपर्छ !’

फुटबलको महासंग्राममा आउँदो बुधबार स्पेन र फ्रान्सबीच सेमिफाइनलको अत्यन्तै रोमाञ्चक भिडन्त हुँदैछ । यसैबीच, स्पेनका युवा तथा प्रतिभाशाली स्ट्राइकर लामिन यमालले आफ्नो प्रतिद्वन्द्वी फ्रान्सलाई सानदार तरिकाले चेतावनी दिएका छन् ।…

माडी र ललितपुर तेस्रो, शनिबार उपाधिका लागि काठमाडौं–बेथानचोक र ललितपुर–महांकाल भिड्ने

काठमाडौँ । ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा जारी बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ माडी नगरपालिका र महिलातर्फ ललितपुर महानगरपालिका तेस्रो भएका…

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार खेल पोशाक प्रदान गरेको छ । विभिन्न १० खेलको तयारी…

देवेन्द्र शेरचनलाई नै लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन गर्ने जिम्मेवारी

नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था ‘नेपाल लोकतान्त्रिक खेलकुद संघ’ लाई आगामी असोज मसान्तभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरेको छ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलद्वारा हस्ताक्षरित पत्रमार्फत…

बागमती प्रदेशस्तरीय मेयर कप: महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ फाइनल समीकरण पूरा

बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनल तथा महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा जारी प्रतियोगितामा…

महर्जन दक्षिण कोरिया प्रस्थान

मानसिंह डोजोका प्रमुख प्रशिक्षक करातेका महेश महर्जन बिहीबार दक्षिण कोरियाको बुसान प्रस्थान गरेका छन् । बुसानमा हुने १८ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते डो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न महर्जन…

शिक्षामन्त्रीद्वारा नेपाली अल्ट्रा धाविका सुनमाया बुढालाई सम्मान

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अल्ट्रा धाविका सुनमाया बुढालाई सम्मान गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले मायाको चिनोसहित अल्ट्रा धाविका बुढालाई सम्मान गर्नुभएको हो । सो…