Month: २०८३, २८ जेष्ठ बिहीबार २२:५३

पदक विजेता योगा खेलाडी सम्मानित

काठमाडौं । प्रथम विश्व योगासाना खेलकुद प्रतियोगिताका पदक विजेता तथा सहभागी खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सम्मान गरेका छन् । सम्मान कार्यक्रममा शिक्षा तथा खेलकुद…

बास्केटबल टोली सर्बिया जाने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई विदाई गरे । विदाई कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहको समेत उपस्थिति थियो ।…

अन्तरपालिका फुटबल प्रतियोगिता सुरु, सहिदभूमिको विजयी सुरुवात

धनकुटा । धनकुटाको सिधुवामा आजदेदेखि दोस्रो अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । बिहिवार भएको उद्घाटन खेलमा सहिदभूमि गाउँपालिका, धनकुटाले छथर गाउँपालिका, तेह्रथुमलाई सडन डेथमा ४–३ ले…

फिफा विश्वकप २०२६ नेपालमा कसरी हेर्ने ? पुरै जानकारी एकै ठाउँमा

नेपालमा यसपालीको विश्वकप हिमालय स्पोट्र्स च्यानलबाट प्रसारण हुनेछ भने डिजिटलतर्फ डीगो एपमार्फत खेलहरूको स्ट्रिमिङ हुने छ । फिफाले नेपालका लागि एक्सक्लुसिभ अधिकार दिएका कारण विदेशी टेलिभिजन र स्ट्रिमिङ एपले नेपालभित्र…

अर्पण स्कुलको आयोजनामा शनिबार प्रथम अर्पण फ्युचर स्टार फुटसल हुने

विराटनगर । अर्पण स्कुलको आयोजनामा यहि जेष्ठ ३० गते शनिबार प्रथम अर्पण फ्युचर स्टार फुटसल प्रतियोगिता हुने भएको छ । अर्पण स्कुल, विराटनगरको आयोजनामा प्रथम अर्पण फ्युचर स्टार फुटसल प्रतियोगिता…

डीएभीलाई दोस्रोपटक इन्टरस्कुल क्रिकेटको उपाधि

काठमाडौँ । सुशील केडिया विश्व भारती स्कुल (डीएभी)ले लगातार दाेस्राेपटक एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यु–१६ क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । वर्षाले प्रभावित बनेको फाइनल खेलमा (डीएभी)ले नेपाल…

हेमनको निर्णायक गोलमा बेलबारीलाई हराउँदै बगान सेमिफाइनलमा

बिर्तामोड । झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगितामा बगान युथ क्लब, झापा सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको तेस्रो…

फिफा विश्वकप २०२६ को विजेतालाई ७६३ करोड पुरस्कार

काठमाडौं, २६ जेठ । फिफा विश्वकप जुन ११, २०२६ मा सुरु हुदैँछ । यो प्रतियोगिता यसपटक संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्नेछन् । यो इतिहासको सबैभन्दा महँगो फिफा…

एसईई कप फुटबलको उपाधिका कोशी मोडल स्कुललाई

विराटनगर । पाँचौं एसईई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि कोशी मोडल स्कुलले जितेको छ । बुधबार विराटनगरको परोपकारघाट मैदानमा सम्पन्न फाइनल खेलमा नरग्राम माध्यमिक विद्यालयलाई २-१ गोल…

कविराज खड्गी डब्लूटी इन्टरनेश्नल पुम्से कोचमा सफल

काठमाडौं । राष्ट्रिय पुम्से तेक्वान्दो टिमका प्रशिक्षक कविराज खड्गी विश्व तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षक प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली तेक्वान्दो प्रशिक्षक बन्न सफल भएको छन् । खड्गी राष्ट्रिय खेलकुद परिषद्,…