Month: २०८३, २ असार मंगलवार १७:५८

हेलम्बुलाई हराउँदै पाँचपोखरीले जित्यो उपाधि

काठमाडौं । आठौं पाँचपोखरी टी–२० सिन्धुपाल्चाेक जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताकाे उपाधि पाँचपोखरी क्रिकेट क्लबले जितेकाे छ । तल्लाे मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा पाँचपाेखरीले हेलम्बु गाउँपालिकालाई पाँच विकेटले…

१० औं राष्ट्रिय महिला बास्केटबल: ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ, अन्नपूर्ण र आइएसए विजयी

काठमाडौं । ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ नगरपालिका, अन्नपूर्ण र आइएसए नेपालले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा सोमबार विजयी सुरुवात गरेको छ । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा…

रुपेश र कृतिसराको चेस अग्रता

दमक । राष्ट्रिय खेलकुद परिषदवाट गठित २६ औं खुल्ला तथा ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन समितिको रेखदेखमा जारी राष्ट्रिय खेलमा रुपेश जैसवाल र कृतिसरा अधिकारीले अग्रता लिएका छन्…

फेन्सिङ टोली भारत जाने

काठमाडौं । एसियाली फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली मंगलबार भारतको दिल्ली जाने भएको छ । जुन १८ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले फोयल…

अन्तरपालिका फुटबलको उपाधि छथर जोरपाटीलाई

धनकुटा । धनकुटाको सिधुवामा सम्पन्न दोस्रो अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिकाले जितेको छ । सिंहदेवि युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा आइतबार धनकुटा नगरपालिकालाई…

दोस्रो जिपी कोइराला अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सम्पन्न

विराटनगर । जिपी कोइराला स्पोर्ट्स एकेडमीको आयोजनामा भएको “दोस्रो जिपी कोइराला अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता–२०८३” भव्य रूपमा सम्पन्न भएको छ । विराटनगरस्थित सहिद मैदान पूर्वमा रहेको टेबल टेनिस हलमा…

हेमरिक खुल्ला महिला ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रेन्शा श्रेष्ठलाई

काठमाडाैं । यु–१५ को वुमन्स सिङ्गलमा एपिएफकी प्रेन्शा श्रेष्ठ र वुमन्स डबल्समा श्रेया बज्राचार्य र टिशारानी शाक्यको जोडी हेमरिक खुल्ला महिला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेको छ । ललितपुरको इमाडोल…

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत अन्तिम तथा प्रतिष्ठित प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) को…

डिभाइनका सगेन्द्र मिस्टर महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ को आयोजनामा सम्पन्न दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको उपाधि डिभाइन फिटनेसका सगेन्द्र सिंहले जितेका छन् । राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा विभिन्न तौल समूहका विजेताबीच भएको…

डिभाइनका सगेन्द्र मिस्टर महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ को आयोजनामा सम्पन्न दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको उपाधि डिभाइन फिटनेसका सगेन्द्र सिंहले जितेका छन् । राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा विभिन्न तौल समूहका विजेताबीच भएको…