Month: २०८३, ६ असार शनिबार २१:०१

पीएल सिंह मेमोरियल टी-२० कप: भरतपुर र पोखरा महानगरपालिका विजयी

काठमाडौं । राजधानीमा जारी पीएल सिंह मेमोरियल टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरूमा भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाले सहज जित दर्ता गरेका छन् । आज सम्पन्न भएको पहिलो…

तेस्रो विराट फुटसल च्याम्पियनसिपको उपाधि विराटनगरलाई

विराटनगर । तेस्रो विराट फुटसल च्याम्पियनसिपको उपाधि विराटनगरले जितेको छ । शनिबार विराटनगरस्थित ज्याम्बोरी फुटसलमा सम्पन्न फाइनल खेलमा बेलबारीलाई ५-३ गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि हात पारेको हो ।…

बागमती प्रदेश बुद्धिचालमा ललितपुर जिल्ला अगाडि

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिवार ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । बागमती प्रदेशका १३ जिल्लाबाट ३९…

बागमती प्रदेश बुद्धिचालमा ललितपुर जिल्ला अगाडी

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिवार ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । बागमती प्रदेशका १३ जिल्लाबाट ३९…

ओलम्पिक दिवसको अवसरमा आत्मरक्षा कार्यक्रम

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल सेल्फ डिफेन्स मार्शल आटर््स संघको आयोजनामा काठमाडौँमा आत्मरक्षा प्रदर्शन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका…

ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा

बेलायतमा रहेका नेपाली मूलका प्रतिभाशाली युवा खेलाडीहरूलाई समेटेर आयोजना भइरहेको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौँ संस्करण सेमिफाइनल चरणमा प्रवेश गरेको छ । नेपाल बास्केटबल लिग यूकेले वुमेन…

अन्तर्राष्ट्रिय ओलम्पिक डेको अवसरमा मण्डिखाटार टेनिस कोर्टमा भब्य कार्यक्रम

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२६ को अवसरमा काठमाडौँको मण्डिखाटारमा जुनियर टेनिस प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटीको समन्वयमा आयोजित उक्त विशेष…

स्किब्स बास्केटबल सुरु

काठमाडौं । श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनमा १० औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । पहिलो दिन सिनियर गल्र्स र जुनियर ब्वाइजमा…

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड २०२६‘ प्रदान गरेको छ । नर्वेको ट्रम्सोमा जारी एम्सको २५औं वल्र्ड…