Month: २०८३, १० जेष्ठ आईतवार २२:०१

काभ्यालाई यु–१६ फुटसल उपाधि

काठमाडौं । काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु–१६ छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ। मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा भएको फाइनलमा काभ्याले काठमाडौं लोक शिक्षण…

धनकुटामा सहिद भीमनारायण गोल्डकप सुरु, सलहेशको विजयी सुरुआत

धनकुटामा आजदेखि १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकपको सुरु भएको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आइतबार भएको उद्घाटन खेलमा सिराहाको सलहेश फुटबल क्लबले विजयी सुरुआत गरेको छ । सलहेशले सुनसरीको…

बुद्धिचाल महासंघको बिशेष साधारणसभा दोस्रो पटक आह्वान

हेटौंडा । नेपाल बुद्धिचाल महासंघ केन्द्रीय कार्यसमितिले आह्वान गरेको पहिलो पटकको विशेष साधारणसभा मकवानपुर स्थित क्लब हेटौंडाको सभाहलमा जारी रहेको छ । महासंघका एक तिहाई साधारणसभा सदस्यहरूले विधान अन्तर्गत रहेर…

काठमाडौंंमा जेठ १६ र १७ गते अन्तर वडा पौडी प्रतियोगिता हुने

काठमाडौं महानगरपालिका–४ को आयोजनामा जेठ १६ र १७ गते अन्तर वडा पौडी प्रतियोगिता आयोजना हुने भएको छ । आइतबार नेपाल खेलकुद पत्रकार मञ्च, त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिइएको…

मिल्स गोल्डकप : लेटाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

विराटनगर । साविक विजेता लेटाङ फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर यहाँ जारी छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुटमिल…

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपाली राष्ट्रिय महिला भलिबल टोली घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ सेमिफाइनलमा पुगेको छ । आइतबार भएको समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा माल्दिभ्सलाई ३-० को साेझाे…

कालिदहलाई नकआउट फुटबलको उपाधि

मिक्लाजुङ (मोरङ) । साखरे युवा क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा सम्पन्न चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ को उपाधि कालिदह फुटबल क्लब, मिक्लाजुङ, मोरङले जितेको छ । शनिबार साखरे स्कुलको खेल…

विराटनगरलाई लगातार तेस्रो पटक इटहरी मेयर कप क्रिकेटको उपाधि

सुनसरी । तेस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले लगातार तेस्रो पटक जित्दै प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको कटहरी…

लखनउलाई हराउँदै पञ्जावको आइपिएल प्लेअफको सम्भावना कायमै

पञ्जाव किंग्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले लखनउलाई ७ विकेटले पराजित गरेको हो । लखनउले दिएको १९७ रनको…

सात खेलाडीलाई डबल प्रोमोसन

काठमाडौं । दिब्येश्वरी तेक्वान्दो डोजाङले आयोजना गरेको जुनियर खेलाडी ग्रेडिङबाट ७ खेलाडीले डबल प्रोमोसन पाएका छन् । डबल्स प्रोमोसन पाउनेमा अन्जलीकुमारी यादब, पोर्सियाकुमारी यादव, नेत्र श्रेष्ठ, उज्ज्वल घिमिरे, अशोक कर्ण,…