Month: २०८३, १२ जेष्ठ मंगलवार २०:१६

एनओसी र पेलियटबिच प्रायोजन सम्झौता

काठमाडौँ । एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले मङगलबार चिनियाँ स्पोर्टिङ किट ब्रान्ड पेलियटसँग प्रायोजन सम्झौता गरेको छ । सातदोबाटोस्थित एनओसी भवनमा पेलियटका उपाध्यक्ष चाओ ली र एनओसी अध्यक्ष जीवनराम…

घरेलु टोली लालीगुराँस स्पोर्टिङ क्लब मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर । घरेलु टोली लालीगुराँस स्पोर्टिङ क्लब रानी यहाँ जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुटमिलको खेल मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा सुनसरीको…

तेजस्वी कप बास्केटबलमा ४८ टिमकाे सहभागिता रहने

काठमाडौं । तेजस्वी एकेडेमीको आयोजनामा दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगतामा विभिन्न ३६ विद्यालयका ४८ टिमको सहभागिता रहने तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले मंगलबार आयोजित…

टेबलटेनिसमा योङगी पहिलो

काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६, २०२६ सम्म सञ्चालन भएको याङ योङ जा टेबलटेनिस मिसन (वाइटीटीएम) अन्तर्राष्ट्रिय प्रशिक्षण शिविरअन्तर्गत आयोजित वाइटीटीएम टेबलटेनिस च्याम्पियनसिपमा नेपालका युवा खेलाडीहरूले उत्कृष्ट…

सहिद भीमनारायण गोल्डकप : गाईघाटलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा

धनकुटा । धनकुटामा जारी १८औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड क्लब, झापा सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा गाईघाट युनाइटेड…

चारआली गोल्डकप जेठ १५ गतेदेखि

झापाको मेचीनगरमा प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले आज खेल मैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको छ । प्रतियोगिता यही जेठ १५ गतेदेखि हातेमालो खेल…

घरेलु टोली टीडब्लूवाईसी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली टीडब्लूवाईसी विराटनगर सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुटमिलको खेल मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा विभागीय टोली सशस्त्र…

चेस विशेष साधारणसभाले अविश्वासको प्रस्ताव अस्वीकृत

हेटौंडा । नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई समूहले अध्यक्ष र महासचिव विरुद्ध हालेको अविश्वासको प्रस्ताव विशेष साधारणसभामा उपस्थित सबै प्रतिनिधिले सर्वसहमत अस्वीकृत गरेको छ । नेपाल बुद्धिचाल महासंघको…

नेपालको ऐतिहासिक सफलता : जित कुन्डो स्ट्रिट डिफेन्स प्रतियोगितामा टिम च्याम्पियन

काठमाडौं । भारतको मुम्बईमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय जित कुन्डो मार्सल आर्ट एसोसिएसनद्वारा आयोजित स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाली टोली टिम च्याम्पियन बनेको छ । पुरुष तथा महिला दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै…

नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र ग्लोबल आईएमइ बैंक १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा आइतबार च्याम्पियन बनेका छन् । नागरिक उड्डयन पुरुष तथा ग्लोबल आईएमइ महिलामा पहिलो भए…