Month: २०८३, १३ जेष्ठ बुधबार २१:०८

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा हुने नेपाल एक्वेटिक्स पौडी प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थितिमा आयोजक संघका अध्यक्ष जगतमान…

राष्ट्रिय टेबलटेनिसको ट्रफी सार्वजनिक

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुने ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको ट्रफी बुधबार सार्वजनिक गरिएको छ । आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुवेरप्रकाश सिंहलगायत पदाधिकारीको उपस्थितिमा प्रतियोगिताको…

मिल्स गोल्ड कप : घरेलु टोली टीडब्लूवाईसी फाइनलमा

विराटनगर । विराटनगरको जुटमिलमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली टीडब्लूवाईसी फुटबल क्लब, विराटनगर फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा उदयपुरको ब्रदरहुड फुटबल क्लबलाई…

साधारण सभा वैद्य भएको महर्जन पक्षको दाबी

काठमाडाैं । नेपाल बुद्धिचाल महासङ्घको विवाद सतहमा आएको छ । १० जेठमा दुई स्थानमा विशेष अधिवेशन आयोजना भए पछि हेटौडामा आयोजना गर्ने पक्षले आफूहरूले विशेष साधारण सभा वैद्य भएको दाबी…

पत्रकार सम्मेलन मार्फत चेस महासंघको अपील 

काठमाडौं । नेपाल बुद्घिचाल महासंघकाले विशेष साधारणसभामा अध्यक्ष र महासचिव विरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सर्वसहमत अस्वीकृत भएको प्रेस सम्मेलन मार्फत जानकारी गराएका छन् । वरिष्ठ उपाध्यक्षले विधानको अन्तर्गत एक…

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ । मंगलबार साँझ पोखरामा आयोजित एक भव्य कार्यक्रममाकाबीच शैक्षिक परामर्शदाता कम्पनी…

काकरभिट्टामा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु, रिसोन थापा र कृतिसरा अधिकारी अग्रस्थानमा

झापा । झापा स्थित मेचिनगरको खानेपानी तथा सरसफाइ हलमा मंगलबार देखि राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा जेठ १२ देखि १५ गतेसम्म २६ औँ…

सहिद भीमनारायण गोल्डकप : जर्जियनलाई हराउँदै आयोजक सेमिफाइनलमा

धनकुटा । धनकुटामा जारी १८औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक टिम विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुंडिखेलमा मंगलवार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा भारतको…

अमिर र रेणु पराजित

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामामा नेपालका अमिर भ्लोन र रेणु तामाङ मंगलबार पराजित भएका छन् । मंगोलियाको उलानबटार भएको प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि प्रिक्वाटरफाइनलमा अमिर…

प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै

काठमाडौं । पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा प्रथम पिसिएम प्लस टु फुटसल टुर्नामेण्ट हुने भएको छ । ‘च्याम्पिन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने नाराका साथ हुने उक्त प्रतियोगिता यहि…