Month: २०८३, १७ जेष्ठ आईतवार ११:१२

एसियाली खेलकुद छनोट : नेपालले चीनलाई २२१ रनले हरायो

एसियाली खेलकुद पुरूष क्रिकेट छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले हराएको छ । सिंगापुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले चीनलाई रनले हराएको हो । टस हारेर…

नेपाली महिला क्रिकेट टोलीले चीनलाई दियो ५१ रनको लक्ष्य

काठमाडौं । जापानमा हुने एसियाली खेलकुदमा स्थान बनाउन नेपालले चीनलाई जितका लागि ५१ रनको लक्ष्य दिएको छ । मलेसियाको वायोमास ओभलमा चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित…

नबिन्द्रराज जोशी स्मृति चेस आर बज्राचार्यको नाम

काठमाडौं । काठमाडौं वडा नं. २४ को आयोजनामा संस्थापक उपमेयर नबिन्द्रराज जोशी स्मृति १९०० रेटेड मुनीको र्‍यापिड चेस प्रतिस्पर्धामा ललितपुरका आर बज्राचार्यले उत्कृष्ट खेल प्रदर्शन गरि उपाधि आफ्नो नाम गरेको…

सोयब र अनितालाई स्वर्ण

काठमाडौं । बागमती प्रदेशका सोयब श्रेष्ठ र विभागीय टोली एपीएफ क्लबकी अनिता अधिकारीले सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन स्वर्ण पदक जितेका छन् । सोयबले सिनियर पुरुष इपी र अनिताले…

चौथो सुन्दरहरैँचा मेयर गोल्डकप सुरु, बेलबारी नगरपालिकाको विजयी सुरुआत

विराटचोक । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा आजदेखि चौथो सुन्दरहरैँचा मेयर गोल्डकप सुरु भएको छ । उद्घाटन खेलमा बेलबारी नगरपालिका विजयी भएको छ। बेलबारीले पथरी शनिश्चरे नगरपालिकालाई २–१ गोल…

धनकुटालाई पराजित गर्दै बेलबारीले जित्यो सहिद भीमनारायण गोल्डकपको उपाधि

धनकुटा । १८औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको बेलबारी फुटबल क्लबले जितेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुंडिखेलमा शनिबार भएको फाइनल खेलमा आयोजक धनकुटालाई सडनडेथमा ५-४ गोलअन्तरले…

राष्ट्रिय स्कुल क्रिकेट छनोट: चार विद्यालयले बनाए दोस्रो चरणमा स्थान

सुनसरी । राष्ट्रिय स्कुल च्याम्पियनसिप सुनसरी क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलहरूमा स्मल हेभेन स्कुल, ब्राइट फ्युचर स्कुल, कोशी सेन्ट जेम्स स्कुल र कोशी पब्लिक एकेडेमीले दोस्रो चरणमा स्थान सुरक्षित…

अध्यक्ष कप फुटबल : हात्तिमुढा स्पोर्टिङ क्लब सेमिफाइनलमा

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा हात्तिमुढा स्पोर्टिङ क्लब, हात्तिमुढा, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार नडियाटोकको खेल मैदानमा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा…

संयोग र नविताको जोडी च्याम्पियन

काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठको जोडीले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा शनिबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोग…

ग्रिनफिल्ड फाइनलमा

काठमाडौं । ग्रिनफिल्ड दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ । नागर्जुन नगरपालिका वडा ५, सीतापाइलास्थित आयोजक महामञ्जुश्रीको कोर्टमा ग्रिनफिल्डले इडेन…