दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबलमा आयोजकको विजयी सुरुआत
काठमाडौं । आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेको छ । सामाखुशीस्थित घरेलु कोर्टमा ज्ञान संस्कारले फ्युजन एकेडेमीलाई १७–१६ ले पराजित…










