क्रिकेट र स्वच्छतामा जोड: पारस खड्कासँगै ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु
खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना प्रवाह गर्ने उद्देश्यले हिजो बुधबार मधेश प्रदेशमा क्रिकेट फर वास कार्यक्रमको उद्घाटन गरिएको छ । मधेश प्रदेश खेलकुद परिषद्, जनकपुरधामको कभर्ड हलमा सम्पन्न कार्यक्रममा खेलकुद…










