विराटनगरमा आजदेखि विराटनगर क्रिकेट लिग शुरु, उद्घाटन खेलमा कटहरी विजयी
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग आजदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदान शुरु भएको छ । आज भएको उद्घाटन खेलमा कटहरी क्रिकेट क्लब एकेडेमी विजयी भएको…










