Month: २०८२, २१ मंसिर शनिबार ०९:२८

१३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो : गीता र अभिषेकलाई स्वर्ण

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको…

एनपिएलमा आज दुई खेल हुँदै

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र…

भ्याली पब्लिकका तीनै टोली विजयी

आयोजक भ्याली पब्लिक हाई स्कुलका तीनै टोलीले १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सुखद सुरुआत गरेका छन् । बुढानीलकण्ठ नगरपालिका-८ स्थित भंगालमा शुक्रबारदेखि सुरु प्रतियोगितामा भ्याली पब्लिकको सिनियर गल्र्समा दुई…

विश्वकप क्वालिफायर खेल्ने महिला टोलीको बन्द प्रशिक्षण सुरु

आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । मूलपानीस्थित खेल मैदानमा आजदेखि टोलीको बन्द प्रशिक्षण सुरु भएको हो । यसअघि नेपाल क्रिकेट…

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा…

अष्ट्रेलियामा हुने ‘स्ट्याग ग्लोबल मास्टर्स टिम्स च्यालेन्ज’मा नेपाली टेबल टेनिस खेलाडीहरूको सहभागिता

नेपाली टेबल टेनिस खेलाडीहरू आगामी डिसेम्बर ६–७, २०२५ मा अष्ट्रेलियाको पर्थमा आयोजना हुने STAG GLOBAL MASTERS TEAMS CHALLENGE मा सहभागी हुन प्रस्थान गरेका छन् । प्रतियोगितामा नेपालका आठ खेलाडी—बिकि महर्जन,…

साफ महिला क्लब च्याम्पियनसिप आजदेखि, एपीएफले नसरिन स्पोट्ससँग खेल्दै

काठमाडौंमा आजदेखि साफ महिला क्लब च्याम्पियनसिप सुरु हुँदैछ । पुस ५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच देशका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा…

एनपिएलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज एउटामात्रै खेल हुँदै छ । त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमने सामने हुने छन् ।…

रत्नराज्यलक्ष्मी स्कूलका अंकित चेसमा अगाडी

काठमाडौं । जारी दोस्रो ट्रङ्ग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन युवा १७ वर्ष समूह तर्फ अंकित पौडेलले ६ अंक जोडेका छन् । श्री रत्नराज्यलक्ष्मी सेकेण्डरी स्कूलका विद्यार्थी अंकित…

१३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो : सीतापाइलाकी चाँदनी पहिलो

काठमाडौं । सीतापाइला तेक्वान्दो डोजाङकी चाँदनी खातुनले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पहिलो स्थान हात पारेकी छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा बिहीबार भएको क्याडेटको महिला ४० केजीमुनिको…