Month: २०८२, १९ मंसिर बिहीबार १८:३५

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको…

एनपिएलमा आज काठमाडौं र पोखरा तथा चितवन र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ । पहिलो खेलमा काठमान्डु गोर्खाज र…

सन्तोषी श्रेष्ठ भ्यालेन्सिया म्याराथनका लागि प्रस्थान

लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा यही ७ डिसेम्बर आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ ।…

१३ औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल पुलिस क्लबका सुमितलाई स्वर्ण

काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लबका सुमित विष्टले १३ औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बुधबार भएको…

ट्रङ्ग्राम स्कूल चेसमा भारतीय खेलाडी अगाडि

काठमाडौं । ट्रंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजित दोस्रो टिआइए अन्तर स्कूल चेस च्याम्पियनसिपमा भारतका एआइएम दिपञ्जली श्रीवास्तवले अग्रता लिएको छ । बुधबार सम्पन्न तिन चरणको खेलमा युवा १० बर्ष छात्रा तर्फ…

एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी अर्को सातादेखि सञ्चालन हुने

काठमाडौं । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देष्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ । यसमा काठमाडौं उपत्यका छनौट…

एनपिएलमा आज विराटनगर र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलअन्तर्गत आज बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीच दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ ।…

१५ औं प्याब्सन स्पोटर्स मिटको तयारी पुरा, २३५ विद्यालयका ३ हजार खेलाडी मैदानमा

विराटनगर / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ‘१५ औं प्याब्सन स्पोट्र्स मिट-२०८२’ भव्य रूपमा सञ्चालन हुने भएको छ । प्याब्सन मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको…

१३औं कोरियन एम्बेस्डर तेक्वान्दो जारी, मधुसुदनले जिते स्वर्ण

काठमाडौं । सन्दीपनि ज्ञान मन्दिर डोजाङका मधुसुदन सापकोटाले १३ औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा मंगलबार भएको ४० वर्षमाथिको उमेर…

दोस्रो ट्रङ्ग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय चेस च्याम्पियनसिप तयारी पूरा

काठमाडौं । काठमाडौं बुढानिलकण्ठ नगरपालिका स्थित स्टार होटल रोयल आस्टोरियामा १७ गते देखि १९ गते सम्म तिन दिन सञ्चालन हुने ट्रंग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको छ…