Month: २०८२, ५ मंसिर बिहीबार १९:२४

राखेपमा दावाको बिदाइ

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (युटीएमबी) मा सहभागी हुने नेपाली अल्ट्राटे«ल रनर दावा तामाङलाई बिहीबार बिदाइ गरेका छन् । दावा शनिबार अस्ट्रेलिया जाँदै…

स्वर्णिम र पुष्पसदन विजयी

स्वर्णिम र पुष्पसदनले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा बिहीबार जित हात पारेका छन् । स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको स्कुलमा भइरहेको प्रतियोगितामा स्वर्णिमले जेसिसलाई २०-९ तथा पुष्पसदनले…

एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाइ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपका पदक विजेतालाई भेट गरी बधाइ दिएका छन् । भारतको झारखण्डमा कात्तिक ६ देखि ८ गतेसम्म भएको…

कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

नेपालले महिला कबड्डी विश्वकपमा तेस्रो जित हासिल गरेको छ । बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगिताको पुल ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले केन्यालाई २८-२१ ले पराजित गरेको हो । योसँगै…

मोरङको सुन्दरहरैंचामा प्रथम गछिया गोल्ड कप हुने

गछिया युवा समाज, सुन्दरहरैंचा, मोरङको आयोजनामा प्रथम गछिया गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । “लागुऔषधले लिन्छ ज्यान, स्वस्थ रहन खेलकुदमा ध्यान” भन्ने मूल नारासहित सुरु हुने यो प्रतियोगिता…

एनओसी र हेल्थ कन्सर्नका पदाधिकारीबीच छलफल

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) द्वारा संयुक्तरुपमा रुपमा हुन लागेको परियोजनाको दोस्रो चरणको प्रगतिबारे बुझ्नका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिहिबार हेल्थ कन्सर्नका…

११औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी पुरा

विजेतालाई दुई लाख, अन्य विजेतालाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर नेपालगन्ज, बहुप्रतिक्षित ११औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी करिब पुरा भएको छ । यसपटक नेपालगन्ज म्याराथको विजेताले नगद दुई लाख,…

गल्फ क्लबलाई राखेपबाट घाँस काट्ने मेसिन हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालमा गल्फ खेलको पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन नेपाल गल्फ क्लबलाई बुधवार अत्याधुनिक ग्रीन-कटर मेसिन उपलब्ध गराएको छ । अष्ट्रेलियामा निर्मित होण्डा मोडलका ग्रीन-कटर मेसिन…

दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने

नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङले कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्को (युटीएमबी) मा प्रतिस्पर्धा गर्ने भएका छन् । मंसिर १२ गते हुने दौडमा सहभागी हुन दावा शनिबार अस्ट्रेलिया जाने भएका छन् ।…

रेडियन्ट पब्लिकलाई सफलता

काठमाडौं । आयोजक रेडियन्ट पब्लिकले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बुधबार जित हात पारेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले निःसर्ग वाटिकालाई १७-१३ ले पराजित गर्यो…