Month: २०८२, ७ मंसिर शनिबार २१:२५

नेपाललाई ४ स्वर्णसहित ८ पदक

श्रीलंकामा भएको ११औं खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल वादोरियो कराते डो संघका खेलाडीले ४ स्वर्ण, १ रजत र ३ कास्य पदक जितेका छन् । आबिस्कार श्रेष्ठले स्वर्ण र कास्य, रियाना…

पाब्सन ललितपुर जुनियर चेसमा भ्याली पब्लिक अगाडि

ललितपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (पाब्सन) ललितपुरद्वारा आयोजित अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आजदेखि नक्खु स्थित श्रीकुल स्कुलमा सुरु भएको छ । ललितपुरका २५ विद्यालयवाट ६८ जना विद्यार्थी खेलाडीको…

१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेश्रो साता

नेपाल पौडी संघको आयोजनामा विगतमा हुँदै आएको एनएसए कप च्याम्पियनसिपको तेश्रो संस्करण मंसिर तेश्रो साता हुने भएको छ । मंसिर २० र २१ गते हुने १३ औं एनएसए कप पौडी…

गरिमा रोड रेसमा राजन र सन्तोषी विजेता

नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोश्रो गरिमा रोड रेसमा शनिबार च्याम्पियन बनेका छन् । १० किलोमिटर दूरीको दौडमा राजन पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन् ।…

खडक र पुर्णलक्ष्मीलाई ११औं धारा नेपालगन्ज म्याराथन उपाधि

नेपाली सेनाका खडक बहादुर खड्का र पुर्णलक्ष्मी न्यौपानेले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले दुई लाख नगद र पुर्णलक्ष्मीले नगद ७५ हजार सहित…

एनपिएलमा आज दुई खेल हुँदै

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११:१५ बजे हुने पहिलो खेलमा कर्णाली र…

विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने

काठमाडौं । सिनियर विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणमा सहभागी हुन नेपाल कराते टोली आइतबार इजिप्टको काइरो जाने भएको छ । नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा २ महिला…

एनपिएलमा आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले…

रग्बी टोली बंगलादेश प्रस्थान

नेपाल बंगलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । खेलाडीमा श्रीराम श्रेष्ठ, विराट श्रेष्ठ, विवेश बासु, विक्रम पुरी, नवीन…

टेबलटेनिस ट्रेनिङ हलको उद्घाटन

ललितपुरको प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिमा टेबलटेनिस ट्रेनिङ हलको बिहीबार उद्घाटन गरिएको छ । समिति भवनको माथिल्लो तलामा नवनिर्मित हलको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले औपचारिक उद्घाटन गरे ।…