Month: २०८२, ११ आश्विन शनिबार १८:१४

बुदोकैदोद्वारा पदक विजेता खेलाडी सम्मनित

काठमाडौं । नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई शनिबार सम्मान गरेको छ । विजयी दशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा…

बडा दशैं गोल्डकप : उर्लाबारी सेमिफाइनलमा, टाइब्रेकरमा आयोजक पराजित

मोरङको रतुवामाई नगरपालिकामा सौँठामा जारी बडा दशैं गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा उर्लाबारी फुटबल क्लब विजयी भएको छ । श्री सौँठा माविको खेल मैदानमा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनलमा आयोजक युवा…

केन चम्किँदा बायर्नकाे सहज जित

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले सहज जित हासिल गरेको छ । बायर्नको घरेलु मैदानमा शनिबार बिहान सम्पन्न खेलमा बायर्नले भेडर ब्रेमनलाई ४–० ले पराजित गरेको हो । बायर्नको जित ह्यारी केनले…

राेनाल्डाे र मानेकाे गाेलमा अल नासरकाे जित

साडियो माने र नियमित कप्तान क्रिस्टियानो रोनाल्डोको गोलसँगै साउदी प्रो लिगमा अल नासरले लगातार चौथो जित हसिल गरेको छ । अल इत्तेहाद क्लबको मैदानमा शुक्रबार राति सम्पन्न खेलमा अल नासरले…

बुढीगंगा सुक्चर च्यालेञ्ज कप शुरु, चुलाचुलीको विजयी सुरुवात

मोरङको बुढीगंगा गाउँपालिकामा आजदेखि पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०८२ शुरु भएको छ । शुक्रबार बुढीगंगा गाउँपालिकामा वडा नं ५ स्थित सुक्चर खेल मैदानमा भएको उद्घाटन खेलमा झापा…

बार्सिलोनाको पुनरागमन जित

काठमाडौँ । बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्दै स्पेनीस ला लिगामा पुनरागमन जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा ओभिएडोमाथि ३-१ को जित दर्ता गरेको हो । पहिलो हाप्मा…

शनिश्चरे होक्से च्यालेन्ज कपको फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने

झापाको बुद्धशान्ति गाउँपालिकामा वडा नम्बर १ मा जारी तेस्रो होक्से च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा अर्जुनधाराको शनिश्चरे एफसी फाइनलमा प्रवेश गरेको छ । स्थानिय त्रिभुवन माविको खेलमैदानमा बिहिवार भएको दोस्रो…

बिर्तामोडको प्रहरी भवन बनाउन झापा गोल्डकपको एक लाख सहयोग

जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि झापा गोल्डकपले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । आज बसेको गोल्डकप कार्यसमितिको बैठकले प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग…

कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति

काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लि र होटेल याक एण्ड यति बीच सहकार्य भएको छ । बिहीबार कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र होटल प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो ।…

रबिन्द्र गुप्ता पाकिस्तान–अफगानिस्तान व्हिलचेयर क्रिकेट सिरिजको म्याच रेफ्री

काठमाडौं । नेपाली राष्ट्रिय अम्पायर रबिन्द्र गुप्ता पाकिस्तान र अफगानिस्तानबीच हुने २०२५ व्हिलचेयर क्रिकेट सिरिजको प्रमुख प्राविधिक समिति प्रमुख तथा म्याच रेफ्री नियुक्त भएका छन् । आगामी सेप्टेम्बर २९ देखि…