Month: २०८२, ९ आश्विन बिहीबार १४:४२

टी – २० आई वरीयता : रोहित, दीपेन्द्र र ललितको सुधार, सन्दिपको खस्कियो

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले आइसिसी टि-२० आई ब्याटिङ वरियतामा एक स्थान सुधार गरेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा रोहित ७१औं र…

नेपाल र मस्को क्षेत्रिय चेस महासंघ बीच छ बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौँ । रुसको राजधानी मस्कोमा नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघ बीच समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ । रसियाका राजनीतिज्ञ एवं सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन…

तेस्रो होक्से च्यालेन्ज कप : आयोजक होक्से फाइनलमा

झापाको बुद्धशान्ति गाउँपालिकामा वडा नम्बर १ मा जारी तेस्रो होक्से च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा आयोजक होक्से युवा क्लब फाइनलमा प्रवेश गरेको छ । स्थानिय त्रिभुवन माविको खेलमैदानमा बुधबार भएको…

पौडी टोली भारत जाने

काठमाडौं । एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रबार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म…

विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने

काठमाडौं । विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा समान १-१ पुरुष-महिला खेलाडीले नेपालको…

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

काठमाडौं । दक्षिणकाली नगरपालिका वडा ८ छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडीलाई सम्मान गरेको छ । विजयीदशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा…

झापा महिला गोल्डकपको विजेतालाई १० लाख

बिर्तामोड । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै…

पुरुषोत्तमले रसियन ग्रान्ड मास्टरलाई हराउँदै नेपाली टिमलाई छैठौं स्थान

काठमाडौँ । पहिलो अन्तर्राष्ट्रिय बौद्ध राष्ट्रहरु बिच भएको ब्लिट्ज चेस प्रतियोगितामा नेपाली खेलाडी सिएम पुरुषोत्तम सिलवालले रसियन ग्रान्ड मास्टरलाई हराउन सफल भएका छन् । रूसको बुद्धिस्ट गणराज्य रिपब्लिक अफ क्याल्मिकिया,…

चौथो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि नवदुर्गालाई

मोरङको कटहरी गाउँपालिका वडा नम्बर ५ द्वारा आयोजित चौथो वडा अध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि दुर्गा युवा क्लबले जितेको छ । कटहरी गाउँपालिका वडा नं ५…

राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा

दक्षिणकाली १ चाल्नखेलमा राष्ट्रिय मुवाँथाई एकेडेमी सञ्चालनमा आएको छ । उक्त एकेडमीमा मुवाँथाईलगायत अन्य मार्सल आर्ट्स र योगाको पनि प्रशिक्षण गर्न पाइने नेपाल राष्ट्रिय मुवाँथाई संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिले…