Month: २०८२, १३ भाद्र शुक्रबार १७:३७

लुम्बिनी लाभाजलाई होन्डाको साथ

काठमाडौं । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि होन्डालाई प्रायोजकको रुपमा भित्र्याएको छ । एभरेष्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाज भलिबल टिमले आगामी सिजनको…

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज । नेपालगन्ज १० नाइट रन विजेताले थाइल्याण्डको बाङ्‌सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् । समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्‌सेनमा बर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना…

यु–१९ मा योङगीलाई स्वर्ण

काठमाडौँ । होप्सकी योङगी पौडेलले तेश्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताको जुनियर यु-१९ गल्स सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा…

सुमनलाई भक्त राना चेसको उपाधि

काठमाडौँ । भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन् । स्विस लिग प्रणालीमा ९ चरणमा भएको प्रतियोगितामा लामाले ८ अङ्क पाए । यसै गरी ८ अङ्क…

लिटिल एन्जल्सको जित

काठमाडौँ । लिटिल एन्जल्स (एलए) ले ३१औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा बिहीबार जित हात पारेको छ । एलएले मल्पीलाई ६-१ गोलले पराजित गर्यो । विजयी टिमका लागि स्मिथ रावतले ३…

टाइमलाइन अन्तरविद्यालय बास्केटबल : बागमती सेमिफाइनलमा

काठमाडौँ । बागमती बोर्डिङ स्कुल दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । बागमतीले लर्डस् लाइट एकेडेमीलाई १४-८ ले पराजित ग¥यो। बागमतीकी डिकी शेर्पाले ७…

ग्रिनल्यान्ड र न्युटन सेमिफाइनलमा

काठमाडौँ । ग्रिनल्यान्ड र न्युटन १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । धापासीस्थित घरेलु कोर्टम बिहीबार ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २४-१६ ले पराजित…

घमबहादुर विश्व आईटीएफमा निर्णायक रहने

काठमाडौँ । आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले २३ औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । अक्टोबर ३ देखि १२ तारिखसम्म इलाटीको जेसोलोमा हुने प्रतियोगिताका लागि…

स्क्रेबल टोली मलेसिया जाने

काठमाडौं । विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ । खेलाडीमा अर्नव पाण्डे, प्रसिद्ध तिमल्सिना, निराजन पौडेल, प्रियन…

आयोजल टाइमलाइन र एन्जल लर्ड क्वाटरफाइनलमा

काठमाडौं । आयोजक टाइमलाइन र एन्जल लर्ड दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित घरेलु कोर्टमा टाइमलाइनले प्रारम्भलाई २३-२० ले…