टीआईए, गोल्डेनपिक र भ्याली पब्लिकलाई अन्तरविद्यालय वास्केटबलको उपाधि
टीआईए, गोल्डेनपिक र भ्याली पब्लिकले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । टीआईए सिनियर ब्वाइज, गोल्डेनपिक जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्समा च्याम्पियन बने ।…










