अन्तरकलेज बास्केटबल शुक्रबारदेखि
काठमाडौं । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ११ टिमको सहभागिता रहने आयोजक अबाइडका…
काठमाडौं । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ११ टिमको सहभागिता रहने आयोजक अबाइडका…
ताप्लेजुङ । ललितपुरको चर्च ब्वाइज युनाइटेड ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा…
काठमाडौँ । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग भदौ ३ गतेदेखि हुने भएको छ । प्रतियोगितामा अधिक्तम १६ टिमको सहभागिता रहने आयोजक स्कुलका प्रिन्सिपल टकबहादुर थापाले जनाएका छन्…
काठमाडौं । अपी स्कुल प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । अपी सेमिफाइनल पुग्ने पहिलो टोली हो । सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको १० ओभरको…
काठमाडौं । आयोजक साउथ वेस्टर्न स्टेट कलेजका पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । बसुन्धरास्थित आयोजककै हातामा भएको नौ चरणको प्रतियोगितामा पुरुषोत्तमले ६.५…
काठमाडौं । अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षमा सहभागी हुन ३ सदस्यीय नेपाली जुडो टोली बिहीबार जोर्डनको अम्मान जाने भएको छ । अगष्ट १५ देखि १९ तारिखसम्म हुने सेमिनारमा राधादेवी राई,…
काठमाडौं । अखिल नेपाल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत स्ट्याग च्याम्पियन्त टेबल टेनिस एकेडेमीको आयोजनामा हुने स्ट्याग गोल्बल च्याम्पियन्स लिग ‘सिजन थ्री’ भदौ १ देखि हुने भएको छ ।…
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बिहीबार देखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ । एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरी सकेको बुधवार आयोजित पत्रकार…
काठमाडौँ । आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको खेलमा रेडियन्ट ‘ए’ ले मृगसिरालाई ६…
काठमाडौँ । साउथ वेस्टर्न स्टेट कलेजको आयोजनामा प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । पहिलो दिन ४ चरणको खेल सकिँदा ६ खेलाडी संयुक्त रुपमा शीर्ष…