Month: २०८२, १ जेष्ठ बुधबार २०:३५

पथरीलाई हराउँदै धरान मिल्स भेट्रान्स गोल्डकपको फाइलनमा

विराटनगरमा जारी कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगर जुटमिल खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा धरानले पथरीशनिश्चरे…

डिफेन्डिङ च्याम्पियन सहलेसलाई हराउँदै बिर्तामोड रारा गोल्डकपको सेमिफाइनलमा

धनकुटाको राजारानीमा जारी १२औं रारा गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड झापा सेमिफाइनलमा प्रवेश गरेको छ । राजारानी खेल मैदानमा बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेडले डिफेन्डिङ च्याम्पियन सहलेस युथ…

एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई व्यवहारमा उतार्ने लक्ष्यका साथ स्थापना भएको श्री समाज खेलकुद विकास क्लब (एसकेबिसी) तेक्वान्दो लगायत समग्र खेलकुद क्षेत्रको प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको…

क्यान अध्यक्ष चन्दले प्रतिशोध साँधेर पदबाट हटाएको लुम्बिनी प्रदेश अध्यक्ष गुरुङको आरोप 

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षडयन्त्र गरेको भन्दै लुम्बिनी क्रिकेट संघका अध्यक्ष संजय गुरुङले न्याय दिन आग्रह गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनीका अध्यक्ष…

ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन

राष्ट्रिय खेलकुद परिषद्‌ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन भएको छ । बुधबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी, दिपक…

स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई

आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक श्रृंखला र टी-२० श्रृंखला खेल्नका लागि बुधबार स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार बिहान एक…

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि इङ्ल्यान्डको टोली घोषणा

यहि मे २९ देखि सुरु हुने वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि इङ्ल्यान्डले एकदिवसीय र टी-२० टोलीको घोषणा गरेको छ । ह्यारी ब्रुकलाई ह्वाइट बल क्रिकेटको कप्तान बनाएपछि यो इङ्गल्याण्डको पहिलो सिरिज…

साफ यु-१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित, उपविजेता बन्दै सेमिफाइनलमा

साफ यु-१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग पराजित हुँदै समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । मंगलबार गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपाल भारसँग…

तेस्रो मिल्स भेट्रान्स गोल्डकप : आयोजक मिल्स र विराट भेट्रान्स सेमिफाइनलमा

कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका आयोजक मिल्स भेट्रान्स क्लब र मोरङको सुन्दरहरैचा नगरपालिकाको विराट भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा…

रारा गोल्डकप : डाडाबजारलाई हराउँदै एल एक्स सिटी सेमिफाइनलमा

धनकुटाको राजारानीमा जारी १२औं रारा गोल्डकप फुटबल प्रतियोगितामा एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । राजारानी खेल मैदानमा मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा डाडाबजार फुटबल क्लबलाई २–०…