Month: २०८१, १६ चैत्र आईतवार १७:२८

भेट्रान पदक विजेता सम्मानित

काठमाडौं । नेपाल मास्टर्स एथलिट संघले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेरसमूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ । थाइल्यान्डको च्याङराइमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा…

नेपाल खेलकुद महासंघको राष्ट्रिय महाधिवेसन सोमबारदेखि

काठमाडौं । नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय महाधिवेशन चैत्र १८ र १९ गते नयाँ बानेश्वरस्थित थापा गाउँमा हुने भएको छ महाधिवेसनको पूर्व प्रधानमन्त्री एंव नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार…

नेपाल हाप्किडो संघको दोश्रो साधारण सभा पोखरामा सम्पन्न

पोखरा । नेपाल हाप्किडो संघको दोश्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार पोखरामा सम्पन्न साभारण सभामा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना, नीतिगत निर्णय तथा महत्वपूर्ण प्रस्तावहरूमा छलफल…

विश्वकप लिग-२ : स्कटल्याण्डमा हुने सिरिजका लागि बन्द प्रशिक्षणमा ४८ खेलाडी

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत आगामी जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली खेलाडीको नाम घोषणा गरेको छ । बन्द प्रशिक्षणमा…

सेन्ट-एटिएनलाई हराउँदै पीएसजी उपाधि नजिक

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार सेन्ट-एटिएनलाई ६-१ ले हराउँदै लिग १ उपाधि नजिक पुगेको छ । डेसाइर डोउएले दुई गोल गरेपछि पीएसजीले प्रभावशाली जित हात पार्यो । यस जितसँगै…

नेपालका तीन रेफ्रीले आई-लिगको फाइनल खेल खेलाउने

नेपालका तीन रेफ्रीले आई-लिगको फाइनल खेल खेलाउने भएका छन् । भारतीय फुटबल महासंघ (एआइएफएफ) का अनुसार आइतबार हुने चर्चिल ब्रदर्स र इन्टर काशीबीचको खेल नेपाली रेफ्रीले खेलाउने भएका हुन् ।…

बेन्चबाट आएका मेस्सीको गोलमा इन्टर मियामीको जित

कप्तान लियोनल मेसीले बेन्चबाट आएर गोल गरेको खेलमा इन्टर मियमीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा जित हासिल गरेको छ । मियमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित…

शीर्ष स्थानको बायर्नको रोमाञ्चक जित

जर्मन बुन्डेसलिगाको अंक तालिकामा शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले सेन्ट पाउलीमाथि रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले पाउलीलाई ३-२ ले हरायो । घरेलु मैदानमा बायर्नलाई जित…

दिल्लीमाथि नेपाली यू-१९ टोलीको सिरिज ‘क्लिन स्वीप

नेपाली यू-१९ क्रिकेट टोलीले दिल्ली यू-१९ टोलीसँगको ५० ओभरको अभ्यास खेलको सिरिज क्लिन स्वीप गरेको छ । वीरगन्जको नारायणी क्रिकेट मैदानमा शनिबार सम्पन्न तेश्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली…

आईपिएलमा आज दुई खेल हुँदै

भारतमा जारी जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच हुँदै छ । बिशाकापटनममा हुने यो खेल नेपाली…