Month: २०८१, २१ माघ सोमबार ०७:५३

म्यानचेस्टर सिटी आर्सनलसँँग स्तब्ध

आर्सनलसँग इंग्लिस प्रिमियर लिग आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ । सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा…

बार्सिलोनाको कठिन जित

स्पेनिस ला लिगामा बार्सिलोनाले आइतबार अलाभेसविरुद्ध १-० को कठिन जित निकालेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि रोबर्ट लेवान्डोस्कीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।…

पदक विजेता एथलेटिक्स खेलाडी सम्मानित

बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली आइतबार नगदसहित सम्मानित भएका छन् । माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालका ५ खेलाडीले १…

कोशी प्रदेशस्तरीय आइटिएफको उपाधि सुनसरीलाई

विराटनगर । सुनसरी जिल्लाले कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । प्रदेश खेलकुद विकास बोर्ड (कोशी प्रदेश) को संयोजन तथा कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनमा शनिबार र…

पहल र अम्फा टाइगर कप भलिबलका सर्वाेत्कृष्ट खेलाडी

पोखरा । पहल गहतराज र अम्फा सोमसुरात पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र…

स्व. कृष्णप्रसाद भट्टराई स्मृति फुटबलको सेमिफाइनल समीकरण पूरा

इटहरी । सुनसरीको इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको चौथो तथा…

नेपाल स्की संघको छैठौं नियमित साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल स्की संघको छैठौं साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोह संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति अमरबहादुर थापाको प्रमुख आतिथ्यमा भएको…

गण्डकी प्रदेशका कप्तान हरि पाण्डेले लिए भलिबलबाट सन्यास

गण्डकी प्रदेशका कप्तान हरि पाण्डेले भलिबल खेलबाट सन्यासको घोषणा गरेका छन् । आइतबार एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको समापन समारोहमा कप्तान पाण्डेले भलिबलबाट सन्यासको घोषणा गरेका…

बुढासुब्बा गोल्डकपमा आयोजक टोली बाहिरियो

धरान । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ । धरान रंगशालामा घरेलु दर्शकको साथ पाएको धरान फुटबल क्लब भारतको युकेएफसीसँग सडनडेथमा ७-६…

अर्जुन ट्रफीमा डीसीए धनगढीको पहिलो जित

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डीसीए धनगढीले पहिलो जित दर्ता गरेको छ । आइतबार फाप्ला मैदानमा भएको दिनको दोस्रो खेलमा धनगढीले घोडाघोडी-११ लाई ६९ रनले पराजित गरेको हो…