जनपथ र न्यु स्टार प्रदेश स्तरीय यु-१५ पुरुष फुटबलको क्वाटर फाइनलमा
बेलबारी । मोरङको बेलबारीमा जारी प्रदेश स्तरीय यु-१५ पुरुष फुटबल प्रतियोगितामा विराटनगरको जनपथ फुटबल एकेडेमी र न्यु स्टार एकेडेमी विजयी भएका छन् । बेलबारी-३ स्थित प्रस्तावित बेलबारी रङ्गशालामा बुधबार भएको…










