Month: २०८१, २० पुष शनिबार ०८:३४

नेपाल सुपर लिगका लागि खेलाडीको अक्सन फागुनमा हुने

काठमाडौं । फ्रेन्चाइजी फुटबल लिग नेपाल सुपर लिग (एनएसएस) को तेस्रो संस्करणको खेलाडी अक्सन आगामी फागुनमा हुने भएको छ । एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले खेलाडी अक्सन प्रतियोगिता…

सुपर कपको उपाधिका लागि एसी मिलान र इन्टर मिलान भिड्ने

इटालियन सुपर कपको उपाधिका लागि एसी मिलान र इन्टर मिलान भिड्ने भएका छन् । शुक्रबार साउदी अरबस्थित अल-अवाल पार्कमा भएको दोस्रो सेमिफाइनल खेलमा एसी मिलानले युभेन्टसलाई २–१ गोलको अन्तरले पराजित…

ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता हुने

काठमाडौं । इ-स्पोर्ट्स संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डर अनुसार दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुने भएको छ। संघले शुक्रबार राजधानीको एलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै दोस्रो…

एन्फा महिला लिग : वालिङमाथि पुलिसको फराकिलो जित

ललितपुर । एन्फा महिला लिगको अन्तिम चरणमा बिभागिय टोली नेपाल पुलिस क्लबले शानदार सुरुआत गरेको छ । पुलिसले आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकामाथि ५-० को फराकिलो जित हासिल गर्यो ।…

इन्डो-नेपाल भलिबल : एपिएफको रोमाञ्चक जित

बुटवल । मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिप अन्तर्गत शुक्रबारको दोश्रो खेलमा नेपाल एपीएफ क्लबले रोमाञ्चक जित हासिल गरेको छ । बुटवलको रामनगर खेल मैदानमा भएको खेलमा एपीएफले…

राखेपका नवनियुक्त सदस्यहरुले लिए सपथ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त हुनुभएका आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गरेका छन् । उनीहरुलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सपथ ग्रहण गराएका…

भारत पहिलो दिन १८५ मै समेटियो

अस्ट्रेलियाका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा भारत सस्तैमा समेटिएको छ । शुक्रवार बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत अस्ट्रेलियासामू १ सय ८५ रनमा…

जय ट्रफी स्क्वाड विश्लेषण : ऐरीको अनुपस्थितिमा पुलिसको नेतृत्व आरिफ शेखले गर्ने

विभूषण कोइराला, भक्तपुर जय ट्रफी आउन अब केबल २ दिन मात्र बाँकि रहेको छ । खेलाडीहरुको धैर्यता र परिक्षा भनिएको यस प्रतियोगितामा हामीले हिजो बागमती प्रदेशको पूर्वावलोकन गर्यौ । आज…

एलिट कपका लागि आर्मीको टोली घोषणा, बिनोदले कप्तानी गर्ने

जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबको टोली घोषणा भएको छ । आर्मीले शुक्रवार बिनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । नेपाल…