Month: २०८१, २ कार्तिक शुक्रबार १०:००

वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका विजयी

श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेल ९ विकेटले जितेसँगै श्रीलंकाले सिरिज २-१ ले जितेको हो । वेस्ट इन्डिजले दिएको १६३ रनको लक्ष्य…

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी- २० विश्वकपको फाइनलमा

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका जारी आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७ .२ ओभरमा…

अमेरिकासँगको पहिलो टी-२० मा नेपाल १७ रनले विजयी

अमेरिका विरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १७ रनले विजयी भएको छ डालसस्थित ग्रान्ड प्रेरीमा शुक्रवार बिहान भएको खेलमा नेपालले दिएको दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले…

रविदानन्द चौधरी स्मृति कप : इटहरीको राइजिङ भेट्रान सेमिफाइनलमा

विराटनगर । मोरङको ग्रामथानमा जारी प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा इटहरीको राइजिङ भेट्रान क्लब पुगेको छ। नेता चोक टाईगर क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा इटहरीले…

इन्डोनेसियामा अभिषेकलाई रजत

नेपालका अभिषेक बरालले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसंग पराजित भएपछि रजतमा सीमित…

भैरहवामा बीपी कोइराला मेमोरियल कप, पाँच देशका खेलाडीको सहभागिता

भैरहवा । शनिबारबाट भैरहवामा पाँच देशका प्रथम श्रेणीका खेलाडिहरुको सहभागितामा क्रिकेट प्रतियोगिता हुने भएको छ । नेक्सस क्रिकेट एकेडमीको आयोजनामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट…

रविदानन्द चौधरी स्मृति कप : रंगशाला भेट्रान्स सेमिफाइनलमा

विराटनगर । मोरङको ग्रामथानमा जारी प्रथम रविदानन्द चौधरी स्मृति भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा विराटनगरको रंगशाला भेट्रान फुटबल क्लब पुगेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा रंगशाला भेट्रानले टाइब्रेकरमा सुनसरीको जनता…

आइपिएलको खेलाडी रिटेन्सनमा नयाँ नियम

आउँदो इण्डियन प्रिमियर लिग (आइपिएल) को खेलाडी रिटेन्सनको समय अक्टोबर ३१ सम्म मात्र रहेकाले अब फ्रेन्चाइजीहरुले यसमा काम गरिरहेका छन् । आइपिएलले खेलाडी रिटेन्सनका लागि यो बर्ष नयाँ नियम ल्याएको…

साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै

साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा शुरु हुँदैछ । आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिदैछन् । नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र…

महिला टी- २० विश्वकप: सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

जारी आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आज पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति…