Month: २०८१, १२ आश्विन शनिबार २१:२२

न्युजिल्यान्डका जोनाह स्मिथले जिते काठमाडौं म्याराथनको उपाधि

न्युजिल्यान्डका जोनाह स्मिथले १६ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । अविरल वर्षाकाबीच शनिबार भएको म्यराथन २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्मिथले उपाधि जितेका हुन् । उनी…

काठमाडौंले भित्र्यायो टर्किस खेलाडी

काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ का लागि टर्किस अनुभवी खेलाडी फुलडेन उराललाई अनुबन्ध गरेको छ । दायाँ हाते आउटसाइड हिटर फुल्डेन उराल बिहीबार नेपाल आइपुगिसकेकी छन्…

कर्णालीले भित्र्यायो विदेशी खेलाडी

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फ्रेन्चाइज कर्णाली यसभिसले विदेशी खेलाडीका रूपमा ग्रिसकी एथेनासिया लियाग्कीलाई अनुबन्ध गरेको छ । २८ वर्षीय लियाग्कीले एके एथेन्स, अल इत्तिहाद जस्ता क्लबबाट खेलेकी छन्…

एसिया रग्बीमा १७ राष्ट्रले सहभागिता जनाउने

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दशरथ रंगशालामा आयोजना हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागी हुने १७ राष्ट्रको घोषणा भएको छ । सहभागी राष्ट्रमा पुरुष तर्फ १४…

पदक विजेता रोलर स्केट खेलाडीको स्वागत

थाइल्याण्डमा सम्पन्न रोलर स्केट इन्डुरेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२४ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हात पारेको छ । नेपाली खेलाडीहरुले विभिन्न इभेन्टहरूमा सहभागी हुँदै कुल २० स्वर्ण, ६ रजत…

नेपाली तेक्वान्दो टोलीलाई अस्ट्रेलियामा स्वर्ण

जि टु अस्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियन्सिपमा पारस भण्डारी, मनोज श्रेष्ठ र शिशीर श्रेष्ठसम्मिलित नेपाली टोलीले स्वर्ण पदक जितेको छ । शिशीर १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता हुन्…

एरिका ऐतिहासिक स्वर्ण पदकबाट चुकिन्

कराते खेलाडी एरिका गुरुङ २०औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि फाइनलमा पराजित भएकी छिन्। एरिका फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६-० ले पराजित भएकी हुन्। यो पराजयसँगै उनि…

कबड्डी टोलीको बिदाई

इरानको एन्जल शहरमा हुने सिनियर वर्ल्ड कप बिच कबड्डी च्याम्पियनसिपमा सहभागी हुने ६ खेलाडी सहित ९ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाई गरिएको छ। आगामी बुधवारदेखि सोमवारसम्म आयोजना हुने पहिलो संस्करणको…

‘एनपिएलको नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई दिन्छौं’

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको अध्यक्षता सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले गरे।…

अन्तर्राष्ट्रिय चेसमा नेपालका विवेकलाई दोश्रो स्थान

यूरोपको हंगेरिस्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपालका विवेकले उत्कृष्ट प्रदर्शन गरेका छन्। विवेक थिङ्‌ले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित…