नेपाली कबड्डी खेलाडी घनश्याम मगरले हरियाणा स्टीलर्सबाटै प्रो कबड्डी लिग खेल्ने भएका छन्।

हरियाणाले ११औं सिजनका लागि रेडर मगरलाई रिटेन गरेको हो। उनले अघिल्लो सिजन पनि हरियाणाबाटै लिग खेलेका थिए।

उनले पाँच खेलमा २९ रेर्ड गर्दै १२ अंक जोडेका थिए। मगर भारत नै बसेर प्रशिक्षण गर्दै आएका छन्।

उनलाई हरियाणाले १५ लाख ५० हजार भारू तिर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *