टर्की विरुद्ध पुनरागमन जित दर्ता गर्दै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राती बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २-१ को जित दर्ता गरेको हो ।

नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इंगल्याण्डको सामना गर्नेछ । अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *