Month: २०८१, १२ असार मंगलवार २०:००

तेस्रो एसईइ कप : मंगलबार चार स्कुल बिजयी हुँदै दोस्रो चरणमा प्रवेश

विराटनगर । विराटनगरमा जारी तेस्रो संंस्करणको एसईइ कप अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा शनिबार चार विद्यालय विजयी भएका छन् । विराटनगरको शहिद मैदानमा मंगलबार भएको खेलमा मोडर्न एरा स्कुल,…

पारा तथा विशेष खेलकुद सुरु

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्‌को आयोजना तथा पारा खेल संघहरुको व्यवस्थापनमा पारा तथा विशेष खेलकुद प्रतियोगिता सुरु भएको छ । फरक क्षमता भएका खेलाडीहरुको खेल प्रतिभाको खोजी गर्ने उद्देश्यकले प्रतियोगिता…

कोशी महिला टोली प्रथम सहाना प्रधान स्मृति भलिबलको सेमिफाइनलमा

पहिलो सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ लगातार २ खेल जित्दै समूह ए बाट कोशी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वस्थित कभर्ड हलमा मंगलबार भएको…

सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि राजविराजलाई

विराटनगर । लियो क्लब अफ विराटनगरले आयोजना गरेको सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीको राजविराजले जितेको छ । विराटनगर-६ स्थित म्यारीबोन ज्याला क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा दुहबीलाई ४…

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डिएलएस पद्धतिमा ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक आइसिसी टि-२० विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । वेष्ट इन्डिजको किङ्स टावनमा टस जितेर ब्याटिङ गरेको…

सातौँ एसिया अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित सात पदक

नेपालले सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । प्रतियोगितामा नेपालले पाँच स्वर्णसँगैथप १…

क्रोएसियालाई स्तब्ध बनाउँदै इटाली युरोप कपको अन्तिम १६ मा

डिफेन्डिङ च्यम्पियन इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । क्रोएसियासँग खेलको अन्तिम मिनेटमा गोल गर्दै खेल बरबरी बनाउन सफल भएपछि इटाली अन्तिम १६ मा प्रवेश…

कोपा अमेरिकामा ब्राजिल र कोस्टारिकाको बराबरी

उपाधि दावेदार ब्राजिलले कोपा अमेरिका २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा कोस्टारिकासँग बराबरी खेलेको छ । अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिदा दुवै टोलीले १-१ अंक हात…

पहिलो खेलमा पराग्वेमाथि कोलम्बियाको जित

कोपा अमेरिकामा २०२४ को आफ्नो पहिलो खेलमा कोलम्बियाले पराग्वेलाई पराजित गरेको छ । अमेरिकाको एनएजी स्टेडियममा बिहान भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ गोलले पराजित गरेको हो । जितपछि ग्रुप डीमा…

अस्ट्रेलियालाई हराउँदै भारत टि-२० बिश्वकपको सेमिफाइनलमा

टी-२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०५…