कोपा अमेरिकामा २०२४ को आफ्नो पहिलो खेलमा कोलम्बियाले पराग्वेलाई पराजित गरेको छ ।

अमेरिकाको एनएजी स्टेडियममा बिहान भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ गोलले पराजित गरेको हो ।

जितपछि ग्रुप डीमा रहेको कोलम्बियाको ३ अंक भएको छ। यही समूहको अर्को खेलमा आज बिहान ब्राजिल र कोस्टा रिकाको खेल जारी छ । पहिलो हाफ सकिदा दुबै टोलीले गोल रहित बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *